मोरङ– कोभिड १९ को ओमिक्रोन भेरियन्ट नियन्त्रणका सन्दर्भमा प्रदेश १ सरकारले छलफल गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित नयाँ भेरियन्ट फैलन सक्ने सम्भावनाबारे सरोकारवाला निकायसँग सरकारले छलफल गरेको हो। छलफलका क्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले कोभिडको नयाँ भेरियन्टका रुपमा देखापरेको ओमिक्रोनविरुद्धको तयारीमा जुट्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए। छलफलमा मुख्यमन्त्री राईले भने, ‘हामी […]