काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै चिह्नबाट चुनाव लड्न नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाले आज संयुक्त रुपमा निर्वाचन आयोगमा निवेदन दिँदैछन्।दिउँसो १ बजे दुवै दलका प्रतिनिधि निर्वाचन आयोगमा पुगेर निवेदन दिने कार्यक्रम रहेको नेसपा प्रवक्ता विश्वदीप पाण्डेले जानकारी दिए। माओवादी र नेसपाबीच साझा चिह्न, घोषणापत्र र बन्दसूची बनाएर चुनावमा भाग लिने सहमति भइसकेको छ।नेसपाले पनि माओवादीकै हँसिया हथौडा च