अमेरिकासँग क्यानको ‘फ्रन्टफुट’ क्रिकेट कुटनीति

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापना भएको यो ७५ औं वर्ष पुगिसकेको छ । सम्बन्ध विस्तार भएको साढे सात दशक बितिसक्दा पनि दुई राष्ट्रबीच खेलकुदलाई लिएर अ‍ौपचारिक कार्यक्रम भने यसै साता सम्भव भयो । त्यो पनि नेपाल क्रिकेट संघ (क्यान) को आफ्नै पहलमा, क्रिकेटको भाषामा भन्दा फ्रन्टफुटमा खेल्दा । नेपाली राष्ट्रिय […]

सम्बन्धित सामग्री

नरम कुटनीति भनेको चलचित्र हो : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चलचित्र क्षेत्रलाई नरम कुटनीतिको रुपमा चित्रण गर्नुभएको छ । सोमबार नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव (निफ) को समापन समारोहलाई सम्बोधन गर्दै उहाँले चलचित्र क्षेत्र भनेको हरेक देशको नरम कुटनीति सम्बन्ध स्थापित गर्ने माध्यम भएको बताउनुभएको हो । उहाँले समाज र देशको सबैभन्दा स्पष्ट ऐना चलचित्र भएकाले यसको […]

चूनौतीको घेरामा भारतीय कुटनीति

-विपिन देव : वर्तमान तरल भू(राजनैतीक अवस्थामा शक्ति राष्ट्रहरूको सामरिक गठबन्धन र कूटनैतीक गठजोड चिरन्तन छैन । रसिया(युक्रेन द्वन्दपश्चात् विश्वको शक्ति सन्तुलनमा आमूल परिर्वतन देखिएको छ । रुस र युक्रेनको द्वन्द पश्चात पश्चिमा मुलुकहरूबीच सहकार्य बढिरहेको छ भने रुस र चीनबीचको सामिप्यता पनि बढिरहेको छ । रुस(युक्रेनको युद्ध पश्चात् ८० लाख मान्छेहरू शरणार्थीमा विस्थापित भएको छ […]

संकटमा चीनको सुषुप्त कुटनीति

कुनै पनि देशको कुटनीतिको प्रयास र कुटनैतिक गतिविधिका सिमा र तरिकाहरु त्यस देशको परराष्ट्र नीतिसंग दाँजेर हेर्नु ठिक हुदैन । नेपालले आफ्नो छिमेकी मुलुक र अन्य मित्र राष्ट्रको कुटनीतिले भ्रमित हुनुपर्ने अवस्था आएको छ । हामीले अरुको नेपाल प्रतिको परराष्ट्र नीतिको चिरफार नगरी उनीहरुको कुटनैतिक प्रक्रियामा समाहित हुनु एउटा स्वाधीन मुलुकलाई सुहाउने कुरा होइन । आज नेपालको विदेश सम्बन्ध भारतीय  र चीनियाँ चश्माले हेरिन्छ, त्यसका आफनै कारण छन् । राजनीतिक सहमतिमा सबैखाले अवरोध र अराजकतापछि एमसीसी

‘आर्थिक कुटनीति भनेको विदेशी अनुदान र विदेशी लगानी भित्र्याउने मात्र होइन’

काठमाडौं । पछिल्लो समय नेपालले आर्थिक कुटनीतिमा जोड दिँदै आएको छ । विदेशस्थित नेपाली दूताबासहरूलाई आर्थिक कुटनीतिमा ध्यान दिन परराष्ट्र मन्त्रालयले निर्देशन दिने गरेको छ । तर दीर्घकालीन योजना र ठोस उद्देश्य विनाको आर्थिक कुटनीतिको कुनै अर्थ नरहने प्राध्यापक सूर्यप्रसाद सुवेदी बताउनुहुन्छ । उहाँले अबको विश्व कुटनीति आर्थिक कुटनीतिमा नै केन्द्रित रहेको जिकिर गर्दै भन्नुभयो–दीर्घकालीन […]

चीन अमेरिका वाकयुद्ध : एक अर्कालाई 'बलपूर्ण कूटनीति' अपनाएको आरोप

चीन र अमेरिकाबिच वाक युद्ध चल्दै आएको छ। पछिल्लो समय उनीहरुले एक अर्कालाई 'बलपूर्ण कुटनीति' अंगिकार गरेको आरोप लगाइरहेका छन्। पछिल्लो समय अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीन आक्रामक ढंगले अगाडि बढेको आरोप लगाउँदै आएका छन्। उनले चीनले बलपूर्ण कुटनीति अंगिकार गरेको संकेत गर्दै एक कार्यक्रममा भने, 'राष्ट्रपति सीको नेतृत्वमा शासक…

‘अब ऊर्जा कुटनीति’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले पछिल्लो समय छिमेकी मुलकलाई ऊर्जा कूटनीतिको आँखाले हेर्न थालिएको बताएकी छन्।...

बलिया देशको भ्याक्सिन कुटनीति

काठमाडौं, २३ साउन । आर्थिक रुपमा सम्पन्न र विज्ञानको राम्रो विकास गरेका शक्तिशाली मुलुकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास र उत्पादनमा सक्रिय छन् । उत्पादित भ्याक्सिन प्राप्त गर्न विकासशील देशहरु सक्रिय छन् । भ्याक्सिन ल्याउन सक्नु या नसक्नुलाई सरकारको क्षमताको मापदण्ड नै मान्न थालिएको छ । विश्वभर उत्पादित भएका कोरोना भाइरसविरुद्धका ७ भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले […]