काठमाडौं । पछिल्लो समय नेपालले आर्थिक कुटनीतिमा जोड दिँदै आएको छ । विदेशस्थित नेपाली दूताबासहरूलाई आर्थिक कुटनीतिमा ध्यान दिन परराष्ट्र मन्त्रालयले निर्देशन दिने गरेको छ । तर दीर्घकालीन योजना र ठोस उद्देश्य विनाको आर्थिक कुटनीतिको कुनै अर्थ नरहने प्राध्यापक सूर्यप्रसाद सुवेदी बताउनुहुन्छ । उहाँले अबको विश्व कुटनीति आर्थिक कुटनीतिमा नै केन्द्रित रहेको जिकिर गर्दै भन्नुभयो–दीर्घकालीन […]