नेपाल अस्ट्रेलिया सम्बन्धका तीन दशकः विद्यार्थीको बढोत्तरी, कुटनीति सम्वन्ध बिस्तारको खाँचो

अष्ट्रेलियामा आवासीय दूतावास स्थापना भएको पनि १४ वर्ष नाघिसक्यो। यस अवधिमा दुई देशबीच कुनै पनि उच्चस्तरीय वार्ता भएको छैन। साना तिना भेटघाटमै सिमित कुटनीति विगतको जति गर्बिलो बन्न सकेको छैन।