कुनै पनि देशको कुटनीतिको प्रयास र कुटनैतिक गतिविधिका सिमा र तरिकाहरु त्यस देशको परराष्ट्र नीतिसंग दाँजेर हेर्नु ठिक हुदैन । नेपालले आफ्नो छिमेकी मुलुक र अन्य मित्र राष्ट्रको कुटनीतिले भ्रमित हुनुपर्ने अवस्था आएको छ । हामीले अरुको नेपाल प्रतिको परराष्ट्र नीतिको चिरफार नगरी उनीहरुको कुटनैतिक प्रक्रियामा समाहित हुनु एउटा स्वाधीन मुलुकलाई सुहाउने कुरा होइन । आज नेपालको विदेश सम्बन्ध भारतीय र चीनियाँ चश्माले हेरिन्छ, त्यसका आफनै कारण छन् । राजनीतिक सहमतिमा सबैखाले अवरोध र अराजकतापछि एमसीसी