एजेन्सी – सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको रियल घरेलु मैदानमा जिरोनासँग १–१ गोलको बराबरीमा रोकिन पुगेको हो । रियलका लागि भिनिसियस जुनियरले गोल गर्दा जिरोनाका क्रिस्टियन स्टुआनीले बराबरी गोल फर्काए । घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियलले पाहुना टोलीमाथि […]