एजेन्सी – ला लिगा प्रतिद्धन्द्धी भ्यालेन्सियाको चुनौती टाइब्रेकरमा पन्छाउँदै साविक विजेता रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । रियलले भ्यालेन्सियालाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समयमा १–१ को बराबरी र त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिदा रियलले बाजी मारेको हो […]