कर फर्छ्यौट आयोगका पदाधिकारीहरूमाथि दोस्रो पटक किन चल्यो मुद्दा ?

४ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ सालमा गठन भएको कर फर्छ्यौट आयोगका पदाधिकारीहरूमाथि दोस्रो पटक मुद्दा दायर गर्‍यो । अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिवको हैसियतमा काम गरेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा विरुद्ध रु.१ अर्ब ३३ लाख २० हजार ३८५ राजस्व चुहावट गरी राज्यकोषमा नोक्सानी गरेको आरोपमा […]

सम्बन्धित सामग्री

सहसचिव शर्मा विरुद्धका ३ मुद्दाको एकसाथ सुनुवाइ हुँदै

१९ असार, काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोग र आयोगका सदस्य सचिव भई काम गरेका सहसचिव चुडामणी शर्मा विरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगसम्बन्धी तीन मुद्दाको सुनुवाइ आजदेखि गर्ने भएको छ । विशेष अदालतले कर फर्छ्यौट आयोगको अनियमितता सम्बन्धी दुई र गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी एक मुद्दाको सुनुवाइ एकसाथ गर्ने भएको हो । विशेष अदालतले शुक्रबार […]

चुडामणि, मिडिया र कर फर्छ्यौट आयोग

असारदेखि मिडियालगायत विभिन्न सामाजिक सञ्जालमा छाएको नाम हो, चुडामणि शर्मा। नेपाली जनमानस सबैमा चुडामणि शर्माको नाम कण्ठस्थ छ। आसाढ पहिले सबै जनाले नेपाल सरकारको एक कर्मठ कर्मचारी भनि चिनीरहेकोमा, लोकसेवा आयोगले लिने विभिन्न परीक्षाको तयारीको लागि पुस्तक प्रकाशन गर्ने लेखकको रुपमा लिइरहेको अवस्थामा नाटकीय रूपमा अकस्मात हामी नेपालीहरु भ्रष्टचारी चुडामणि शर्मा भनेर चिन्न थालेका छौ।…

कर फर्छ्यौट आयोग नै कानुन विपरित

साँढे ३० अर्बको कर वक्यौतामा सम्झौता गर्दा ६ अर्ब रुपियाँमात्र आएकाले राज्यले अहिलेसम्म २४ अर्ब रुपियाँ गुमाउनुपरेको छ।

कर फर्छ्यौट आयोग ऐन खारेज गर्न सरकारलाई अर्थ समितिको निर्देशन

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank