विवादास्पद कर फर्छ्यौट आयोग ऐन प्रतिनिधि सभाबाट खारेज, यस्तो छ कारण :: Pahilopost.com

काठमाडौँः विवादास्पद कर फर्छ्यौट आयोग गठनसम्बन्धी ऐन प्रतिनिधि सभाले खारेज गरेको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकले ऐन खारेज गरेको हो। केही नेपाल ऐन संशोधनमार्फत सरकारले ऐन खारेजीको प्रस्ताव प्रतिनिधि सभामा पेस गरेको थियो। पारित विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ। दुबै सदनबाट पारित भई प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ। ढिलामा