विराटनगर– सुत्केरी गराउन आएकी महिलाको मृत्यु भएपछि विराटनगरको नोबल अस्पतालमा तनावको स्थित सिर्जना भएको छ ।सुत्केरी गराउन आएकी जानुका श्रेष्ठको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमै नाराबाजी गरेका हुन् ।
अस्पतालको लापरबाहीले श्रेष्ठको ...
८ मंसिर, काठमाडौं । प्रादेशिक अस्पताल जनकपुरमा एक प्रसूति महिलाको मृत्यु भएको छ । महोत्तरीको मठिहानी नगरपालिका-३ बर्दाहाकी २५ वर्षीया तजवुल खातुनको मृत्यु भएको हो । मृतकका भाइ पर्ने मोहम्मद सकिर राइनका अनुसार शुक्रबार दिउँसो सुत्केरी व्यथा लागेपछि खातुनलाई जनकपुरको वैदेही हस्पिटलमा लगिएको थियो । वैदेहीलगायत अन्य निजी हस्पिटलहरुले भर्ना नलिएपछि प्रादेशिक अस्पताल जनकपुरमा राति […]
कैलालीको धनगढीस्थित नवजीवन अस्पताल प्रालिमा सुत्केरीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएपछि आइतबार बिहानैदेखि अस्पताल तनावग्रस्त बनेको हो ।
१० असोज, धनगढी । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन अस्पतालमा तनाव भएको छ । डोटीको शिखर नगरपालिका स्थायी घर भइ हाल धनगढी उपमहानगरपालिका-२ बस्दै आएकी २६ वर्षीया कल्पना मल्लको मृत्युपछि आक्रोशित आफन्तले अस्पताल घेराउ गरेका छन् । शनिबार राति सुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएकोमा आइतबार बिहान ८ बजे मृत्यु भएको जिल्ला […]
चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा अस्पतालमा प्रदर्शन गरेका छन् ।
जिल्लाको अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी २६ वर्षीया श्रीमती गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा रक्तश्राव नरोकिएपछि मृत्यु ...
३२ जेठ, डडेल्धुरा । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै डडेल्धुरा अस्पतालमा तिनका आफन्तले प्रदर्शन गरेका छन्
जिल्लाको अमरगढी नगरपालिका–६ का धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको मृत्यु अस्पतालको लापरबाहीबाट भएको भन्दै आफन्तले अस्पतालमा प्रदर्शन …
एक सुत्केरीको मृत्युपछि जिल्ला अस्पताल प्यूठानमा तनाव उत्पन्न भएको छ । तनावका कारण अस्पतालको स्वास्थ्य सेवा समेत ठप्प छ । मंगलबार सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको...पूरा पढ्नुहोस् »