सुत्केरीको मृत्युपछि प्यूठान अस्पतालमा तनाव - Naya Patrika

एक सुत्केरीको मृत्युपछि जिल्ला अस्पताल प्यूठानमा तनाव उत्पन्न भएको छ । तनावका कारण अस्पतालको स्वास्थ्य सेवा समेत ठप्प छ । मंगलबार सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव

झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव भएको छ । अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड गर्न खोजेपछि तनाव भएको बताइएको छ ।

जनकपुरधामको सुरक्षा अस्पतालमा तनाव

५ साउन, जनकपुरधाम ।  उपचारको क्रममा महिलाको मृत्यु भएपछि जनकपुरको रामानन्दचोकस्थित सुरक्षा अस्पताल तनावग्रस्त बनेको छ । जनकपुरधाम उपमहानगरपालिका १५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको मृत्यु भएको हो । बुधबार पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी उनको आज शुक्रबार दिउँसो मृत्यु भएको हो । उनको मृत्युभएपछि आक्रोशित आफन्तजन र स्थानीयबासिन्दले अस्पतालमा प्रदर्शन गरेका छन् । आफन्तजनले […]

वीरमा प्रत्यारोपणका लागि निकालिएको मिर्गौला अयोग्य, अस्पतालमा तनाव

काठमाडौँ- चिकित्सकले दाताबाट मृगौला झिकिसकेपछि वीर अस्पतालमा तनाव भएको छ । मंगलबार धादिङका ३२ वर्षीया एक महिलाको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको भए पनि प्रत्यारोपणका लागि अयोग्य भएकाले अस्पतालमा तनाव भएको हो  । ती महिलालाई उनकी ५८ वर्षीया सासुले मिर्गौला दिने तयारी गरेकी थिइन् । मिर्गौला प्रत्या...

दाताबाट निकालेको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव

३ कात्तिक, काठमाडौं । बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव भएको छ । चिकित्सकले दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपणका लागि योग्य नभएको बताएका छन्, तर बिरामीका आफन्तले चिकित्सकीय लापरबाही भन्दै विरोध गरेका छन् । मंगलबार धादिङका ३२ वर्षीया एक महिलाको मिर्गौला प्रत्यारोपणको तयारी भएको थियो । ती महिलालाई उनकी ५८ वर्षीया […]

सुत्केरीको मृत्युपछि भेरी अस्पतालमा तनाव

भेरी अस्पतालमा सुत्केरी हुन पुगेकी महिलाको मृत्यु भएपछि परिवार र आफन्तले तनाव सिर्जना गरेका छन्। अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुनको मृत्यु भएको हो।...

बिरामीको मृत्युपछि काठमाडौंको चिरायु अस्पतालमा तनाव

११ असार, काठमाडौं । काठमाडौं बसुन्धराको चिरायु अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ । पिसाबसम्बन्धी समस्या देखिएपछि उपचारका लागि भर्ना भएका सुरज ढुंगानाको मृत्यु भएपछि आफन्तले अस्पतालविरूद्ध नारावाजी र प्रदर्शन गरेका छन् । उनीहरुले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । मृतकका आफन्त सिम्रन बस्नेतका अनुसार पिसाबको समस्यालाई […]

कैलालीको पद्मा अस्पतालमा तनाव ग्रस्त

कैलाली । कैलालीको पद्मा अस्पतालमा तनाव ग्रस्त भएकाे छ । कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । कैलालीको गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको आज (शनिबार) बिहान अस्पतालमा उपचारका क्रममा मृत्युभएपछि आफन्तले अस्पतालमा अगाडि प्रदर्शन गरेकाछन् । भीड तितरवितर गर्न अश्रु ग्यास समेत प्रयोग गरेको इलाका […]

पाँच महिने बालकको मृत्युपछि कोसी अस्पतालमा तनाव

पाँच महिने बालकको उपचारका क्रममा मृत्यु भएपछि शुक्रबार विराटनगरस्थित कोसी अस्पतालको आकश्मिक कक्ष तनावग्रस्त बनेको थियो।...

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

१० असोज, धनगढी । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन अस्पतालमा तनाव भएको छ । डोटीको शिखर नगरपालिका स्थायी घर भइ हाल धनगढी उपमहानगरपालिका-२ बस्दै आएकी २६ वर्षीया कल्पना मल्लको मृत्युपछि आक्रोशित आफन्तले अस्पताल घेराउ गरेका छन् । शनिबार राति सुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएकोमा आइतबार बिहान ८ बजे मृत्यु भएको जिल्ला […]