सुत्केरी सिंहको मृत्यु भएपछि अस्पतालमा तनाव

कैलालीको धनगढीस्थित नवजीवन अस्पताल प्रालिमा सुत्केरीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएपछि आइतबार बिहानैदेखि अस्पताल तनावग्रस्त बनेको हो ।

सम्बन्धित सामग्री

सुत्केरीको मृत्यु भएपछि जनकपुर प्रादेशिक अस्पतालमा तनाव

८ मंसिर, काठमाडौं । प्रादेशिक अस्पताल जनकपुरमा एक प्रसूति महिलाको मृत्यु भएको छ । महोत्तरीको मठिहानी नगरपालिका-३ बर्दाहाकी २५ वर्षीया तजवुल खातुनको मृत्यु भएको हो । मृतकका भाइ पर्ने मोहम्मद सकिर राइनका अनुसार शुक्रबार दिउँसो सुत्केरी व्यथा लागेपछि खातुनलाई जनकपुरको वैदेही हस्पिटलमा लगिएको थियो । वैदेहीलगायत अन्य निजी हस्पिटलहरुले भर्ना नलिएपछि प्रादेशिक अस्पताल जनकपुरमा राति […]

सुत्केरीको मृत्युपछि भेरी अस्पतालमा तनाव

भेरी अस्पतालमा सुत्केरी हुन पुगेकी महिलाको मृत्यु भएपछि परिवार र आफन्तले तनाव सिर्जना गरेका छन्। अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुनको मृत्यु भएको हो।...

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

१० असोज, धनगढी । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन अस्पतालमा तनाव भएको छ । डोटीको शिखर नगरपालिका स्थायी घर भइ हाल धनगढी उपमहानगरपालिका-२ बस्दै आएकी २६ वर्षीया कल्पना मल्लको मृत्युपछि आक्रोशित आफन्तले अस्पताल घेराउ गरेका छन् । शनिबार राति सुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएकोमा आइतबार बिहान ८ बजे मृत्यु भएको जिल्ला […]

भेरी अस्पतालमा शिशु मृत्यु प्रकरण : स्वास्थ्यकर्मीको लापरवाही देखिएको निष्कर्ष

बाँकेको भेरी अस्पतालमा यही भदौ ९ गते भएको घटनामा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सोही अनुसारको प्रतिवेदन बुझाएको छ ।भेरी अस्पतालमा सुत्केरी भएकी बाँके सिमलघारीकी चन्द्रा विकको शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव भएको थियो । शव बुझेर अन्तिम दाह संस्कार गर्ने क्रममा मृतक शिशुको दुवै हातमा दुई आमाको ट्याग लागेको देखिएको थियो । सो घटनामा एउटा हातमा चन्द्रा र अर्को हातमा गीता थारुको ट्याग देखिएपछि उनीहरुले शव

स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिको निष्कर्ष

कोहलपुर । बाँकेको भेरी अस्पतालमा यही भदौ ९ गते भएको घटनामा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सोहीअनुसारको प्रतिवेदन बुझाएको छ । भेरी अस्पतालमा सुत्केरी भएकी बाँके सिमलघारीकी चन्द्रा विकको शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव भएको थियो । शव बुझेर अन्तिम दाह संस्कार गर्ने क्रममा […]

सुत्केरीको मृत्युपछि नोबल अस्पतालमा तनाव

विराटनगर– सुत्केरी गराउन आएकी महिलाको मृत्यु भएपछि विराटनगरको नोबल अस्पतालमा तनावको स्थित सिर्जना भएको छ ।सुत्केरी गराउन आएकी जानुका श्रेष्ठको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमै नाराबाजी गरेका हुन् । अस्पतालको लापरबाहीले श्रेष्ठको ...

सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पतालमा तनाव

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा अस्पतालमा प्रदर्शन गरेका छन् । जिल्लाको अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी २६ वर्षीया श्रीमती गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा रक्तश्राव नरोकिएपछि मृत्यु ...