सुत्केरीको मृत्युपछि डडेल्धुरा अस्पतालमा तनाव

३२ जेठ, डडेल्धुरा । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै डडेल्धुरा अस्पतालमा तिनका आफन्तले प्रदर्शन गरेका छन् जिल्लाको अमरगढी नगरपालिका–६ का धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको मृत्यु अस्पतालको लापरबाहीबाट भएको भन्दै आफन्तले अस्पतालमा प्रदर्शन …

सम्बन्धित सामग्री

सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पतालमा तनाव

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा अस्पतालमा प्रदर्शन गरेका छन् । जिल्लाको अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी २६ वर्षीया श्रीमती गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा रक्तश्राव नरोकिएपछि मृत्यु ...