काठमाडौं: मंगलबार नेपाल आर्थिक पत्रकार समाज सेजनले गरेको 'संघीयतामा वित्तीय चुनौती' विषयक अन्तर्क्रियामा पूर्व अर्थ सचिव रामेश्वर खनालले वित्तीय संघीयताको विषयमा आफ्नो परिवारभित्रको एउटा उदाहरण बताए। 'हाम्रा बुबाहरू पाँच भाइ हुनुहुन्छ, एउटा हजुरबुबा छातामुनि बस्दा हामी जति समृद्ध ...