वीरगञ्जमा जारी महिला गोल्डकपमा नरकटियागञ्ज विजयी

७ चैत, वीरगञ्ज । वीरगञ्ज महिला गोल्डकप फुटबल प्रतियोगिता २०७८ अन्र्तगत आज भएको खेलमा भारत बिहारको नरकटियागञ्जको टिम विजयी भएको छ । बाराको निजगढ फुटबल क्लबलाई ५-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै नरकटियागञ्ज विजयी भएको हो । नारायणी रंगशालामा जारी खेलमा आज निजगढ एकेडेमीकी जसोदा लिम्बु बेष्ट गोल किपर, नगरकटिगञ्जकी गोल्डी कुमारी बेष्ट डिफेन्स, […]

सम्बन्धित सामग्री

दोस्रो इक्वालिटी कप महिला क्रिकेटमा मोरङ समूह विजयी

विराटनगरमा जारी दोस्रो इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा विजयी हुँदै मोरङ समूह विजेता भएको छ।...

दोस्रो इक्वालिटी कप महिला क्रिकेटमा मोरङ समूह विजयी

विराटनगरमा जारी दोस्रो इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा विजयी हुँदै मोरङ समूह विजेता भएको छ।...

टी-२० महिला विश्वकप: पाकिस्तानलाई पराजित गर्दै भारतको विजयी सुरुवात

दक्षिण अफ्रिकामा जारी टी-२० महिला विश्वकपमा भारतले विजयी सुरुवात गरेको छ। हाइस्कोरिङ खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै भारतले प्रतियोगितामा विजयी सुरुवात गरेको हो। उक्त समूहमा यसअघि इंग्ल्यान्डले वेस्टइन्डिजलाई हराउँदै विजयी सुरुवात गरेको थियो। समूह दुई अन्तर्गतको आफ्नो पहिलो खेलमा भारत विरुद्ध पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ […]

टी-२० महिला विश्वकप: वेस्टइन्डिजलाई हराउँदै इंग्ल्यान्डको विजयी सुरुवात

दक्षिण अफ्रिकामा जारी महिला टी-२० विश्वकपमा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ। समूह  बी अन्तर्गत शनिबार राति भएको खेलमा इंग्ल्यान्डले वेस्टइन्डिजमाथि ७ विकेटको जित निकाल्यो। टस जितेर पहिलो ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य इंग्ल्यान्डले ३३ बल बाँकी हुँदा ३ विकेट गुमाएर पुरा गरेको […]

पुलिसको विजयी अभियान जारी

काठमाडौँ । विभागीय क्लब नेपाल पुलिस क्लबले सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिला तर्फ विजयी अभियानलाई जारी राखेको छ । पहिलो दिन नयाँ बजार सामाजिक युथ क्लबमाथी जित हात पार्दै ३

नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलमा पनि गण्डकीको विजयी शुरुवात

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा जारी महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी शुरुवात गरेको छ। गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो।भलिबलप्रेमी दर्शकको भीडबीच भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशमाथि २५–१८, २५–०८ र २५–२२ को जित निकालेको थियो। गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले गरेकी थिईन् भने सुदूरपश्चिम प्रदेशको कप्तानी बलारती जोशीले गरेकी थिईन्।महि

नवौँ राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा एपिएफको विजयी सुरुवात

काठमाडाैँ- नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा रंगशालामा जारी महिला क्रिकेटमा एपिएफले विजयी सुरुवात गरेको छ। मंगलबार पोखरा रंगशालामा एपिएफले बागमतीलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो। विभागीय टिमविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो। जवाफमा एपिएफले ५ बल बाँकी हुँदा ६ विकेट गुमाएर लक्ष्य […]

महिला युरोकप : इङ्ग्ल्यान्डको विजयी सुरुवात

बेथ मिडको निर्णायक गोलमा आयोजक इङ्ग्ल्यान्डले महिला युरोपियन च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।बुधबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा इङ्ग्ल्यान्डले अष्ट्रियालाई १-० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोड्यो । इंग्ल्याण्डको जितमा बेथ मिडले पहिलो हाफको १६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै समूह ए मा तीन अंक जोडेको इङ्ग्ल्यान्ड शीर्ष स्थानमा छ । अष्ट्रिया पुछारमा छ । जारी महिला लिगमा सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ ।

महिला कप : सुनसरी र झापा विजयी

२२ फागुन, विराटनगर । विराटनगरमा जारी प्रथम ‘इक्वालिटी कप महिला क्रिकेट २०२२’ मा सुनसरी र झापा विजयी भएका छन् । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा सुनसरी र झापा विजयी भएका हुन् । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको समन्वयमा आयोजना गरेको प्रतियोगिता अन्तरगत आइतबार भएको पहिलो खेलमा सुनसरीले सप्तरीलाई १० विकेटले पराजित गरेको थियो […]

महिला कप : सुनसरी र झापा विजयी

विराटनगरमा जारी प्रथम ‘इक्युवालिटि कप महिला क्रिकेट २०२२’ मा सुनसरी र झापा विजयी भएका छन् ।