दक्षिण अफ्रिकामा जारी महिला टी-२० विश्वकपमा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ। समूह बी अन्तर्गत शनिबार राति भएको खेलमा इंग्ल्यान्डले वेस्टइन्डिजमाथि ७ विकेटको जित निकाल्यो। टस जितेर पहिलो ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य इंग्ल्यान्डले ३३ बल बाँकी हुँदा ३ विकेट गुमाएर पुरा गरेको […]