सरकारी तहबाट श्रमिक लैजान अध्ययन गर्दै मलेसिया

मलेसियाका गृहमन्त्री सैफुद्धिन नासुसन इस्माइलले नेपाल भम्रण गरेसँगै मलेसियाले सरकारी तवरबाट विदेशी श्रमिक लिने विषयमा अध्ययन सुरु गरेको छ । मेनवापर तथा एजेन्टमार्फत विदेशी श्रमिक माग गर्दै आएको मलेसियाले श्रमिकसँग चर्को सेवा शुल्क असुलेको बताउँदै जीटुजीमार्फत विदेशी श्रमिक लिने विषयमा अध्ययन गरेको हो । मेनपावर तथा व्यक्तिले नेपाली श्रमिकसँग चर्को भर्ना शुल्क लिएको विषय उठेपछि […]

सम्बन्धित सामग्री

संसदीय प्रतिनिधि मण्डल मलेसिया प्रस्थान

संसदीय अभ्यास सम्बन्धी अध्ययन तथा अवलोकनका लागि राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वको १३ संसदीय संसदीय प्रतिनिधि मण्डल आज साँझ मलेसिया प्रस्थान गरेको छ ।

सीटीईभीटीमा समकक्षता लिनेको संख्या बढ्दै, ९ वर्षमा कुन देशबाट कतिले लिए ?

काठमाडौं : प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी)को प्रि–डिप्लोमा विदेशमा पढ्ने र नेपाल आएर समकक्षता प्रमाणीकरण गर्ने नेपाली विद्यार्थीको संख्या ह्वात्तै बढेको छ। सीटीईभीटीको तथ्यांकले पछिल्लो समय विद्यार्थीहरू विदेशमै अध्ययन गर्ने  रुचि रहेको देखाएको हो।सीटीईभीटीको ९ वर्षको तथ्यांक हेर्दा १३ देश (कम्बोडिया, क्यानडा, बेलायत,अष्ट्रेलिया, बहराइन‚ चीन, साइप्रस‚ भारत, जापान, मलेसिया‚ फिलिपिन्स र सिंगापुर) मा अध्ययन गरी ४ हजार ९८४ जनाले समक

भिजिट भिसामा थप कडाइ

भिजिट भिसामा तपाईं खाडी मुलुक र मलेसिया जाँदै हुनुहुन्छ। त्यसो हो भने तपाईंको बैंक खातामा ५ लाख नगद चाहिने भएको छ। यस्तै वार्षिक आम्दानी १० लाख हुनुपर्नेछ। भिजिट भिसा दुरुपयोग गर्दै तस्करले श्रम गन्तव्य मुलुकमा पुर्या‍एका नेपाली कामदार अलपत्र परेपछि सरकारले थप कडाइ गर्न लागेको हो।भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न सरकारले गत माघ ११ गते कार्यदल बनाएको थियो। उक्त कार्यदलले बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ।&nb

नेपालबाट घरेलु श्रमिक लैजान खाडी मुलुकको हतारो

२० मंसिर, काठमाडौं । कतारले गत शुक्रबार उच्चस्तरीय श्रम अधिकारीहरुको संयुक्त बैठकमा आफ्नोतर्फबाट छलफलको मूल एजेन्डा बनायो, ‘नेपालबाट घरेलु श्रमिक पठाउन खुला गर्ने ।’ कतारले घरेलु श्रमिक लैजाने वातावरण बनाउन जोड गरेपछि नेपाल सरकारले अध्ययन गर्न एउटा कार्यदल बनाउन सहमति जनायो । अहिले कतार मात्रै होइन, यूएई, साउदी अरेबिया लगायत अधिकांश खाडी मुलुक र मलेसिया […]

वैदेशिक रोजगारी : ३१ प्रतिशत श्रमिकले पठाउँछन् सबै तलब घरमा

काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका ३१ प्रतिशत श्रमिकले आफ्नो सबै तलब घर पठाउने गरेको पाइएको छ । वैदेशिक रोजगार बोर्डले गरेको ‘विप्रेषणको प्रभावकारी उपयोग सम्बन्धी अध्ययन प्रतिवेदन’का अनुसार मलेसिया लगायत खाडीका देशमा रहेका ३१ दशमलव १ प्रतिशत नेपालीले आफ्नो सबै तलब घर पठाउँछन् । यस्तै ५० प्रतिशतले आफ्नो तलबको आधाभन्दा बढी भाग र १२ प्रतिशतले आधा जति तलब घर पठाउने गरेको पाइएको छ । यस्तै ४ दशमलव ३ प्रतिशतले आधाभन्दा कम र २ दशमलव ३ प्रतिशतले भने आफ्नो तलबको एकदम थोरै भाग मात्र घरमा पठाउने गरेको अध्ययनल...

पाँच गन्तव्यको सम्भाव्यता अध्ययन गर्दै नेपाल एयरलाइन्स

अहिले मलेसिया, कतार, युएई, हङकङ, बैंकक, भारतको नयाँ दिल्ली, बैंगलोर र मुम्बईमा उडान गरिरहेको एयरलाइन्सले थप क्षेत्रमा उडान गर्नका लागि प्रक्रिया अघि बढएको हो।

मलेसियामा लाखभन्दा बढी नेपाली गैरकानुनी

रोजगारीका लागि मलेसिया पुगेकामध्ये एक लाखभन्दा बढी नेपाली गैरकानुनी रूपमा बसिरहेको तथ्य फेला परेको छ। नेपाली कामदारको पछिल्लो अवस्था अध्ययन गर्न अघिल्लो साता मलेसिया पुगेको सरकारी टोलीले उक्त तथ्य फेला पारेको हो।

अमरासेकरा एनसेलका नयाँ प्रबन्ध सञ्चालक नियुक्त

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म साढे १३ लाखले मलेसिया जान श्रम स्वीकृति लिएका छन्।करिब पाँच लाख त्यहाँ कार्यरत रहेको अनुमान छ। मलेसियामा कामदार ठगिने समस्याबारे पनि उक्त टोलीले अध्ययन गर्नेबताइएको छ।

कतार र मलेसिया बुझ्दै सरकारी टोली

छिमेकी मुलुकहरूले नाकाबन्दी घोषणा गरेको एक महिनापछि सरकारी अधिकारीहरूले कतारको अवस्था अध्ययन गर्न थालेका छन्। झन्डै चार लाख नेपाली कार्यरत रहेको देशमा नाकाबन्दीले पारेको असर बुझ्न सरकारी टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछ।