विराटनगर वारियर्स भर्सेस भैरहवा ग्लाडिएटर्स, फोटोमा हेर्नुस् :: Pahilopost.com

काठमाडौं : अंशुमान रथको अर्धशतक तथा बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा लगातार चौथो जित हात पारेको छ। शनिबार भएको खेलमा विराटनगरले भैरहवालाई ३५ रनले पराजित गरेको हो। विराटनगरको जितमा राथले ५७ रन बनाए भने बलिङमा अभिनास कर्णले ४ तथा

सम्बन्धित सामग्री

ईपीएलमा स्थगित भएका खेल फेरि खेलाइने

१३ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिगमा (ईपीएल) वर्षाका कारण स्थगित भएका तीन खेल नयाँ मितिमा हुने भएको छ । आयोजक ईपीएल प्रालिले बुधबार नयाँ खेलतालिका प्रकाशित गरी यसअघि स्थगित भएका खेललाई पनि समावेश गरेको छ । वर्षाका कारण मैदान भिजेकोले सोमबार तय भएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स तथा भैरहवा ग्लाडिएटर्स र चितवन […]

ईपीएल टी-ट्वान्टी आजबाट, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा काठमाडौं किङ्स–११, विराटनगर वारियर्स, ललितपुर प्याट्रिओट्स, भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी […]

इपिएल फाइनल : विराटनगरले पहिले ब्याटिङ गर्दै

काठमाडौं, पुस १५ – एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधिका लागि विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्स खेल्दैछन् । कीर्तिपुरमा टस जितेर विराटनगरल...

इपिएलको फाइनल आज : विराटनगर भर्सेस भैरहवा

काठमाडौं, पुस १५ – एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधिका लागि विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्स खेल्दैछन् । खेल कीर्तिपुरमा शनिबार बिहान १...

आज हुँदैछ इपीएलको फाइनल : गत वर्षका ६ च्याम्पियन प्लेअर खेल्दै :: Pahilopost.com

काठमाडौं : एभरष्ट प्रिमियर लिग (इपीएल)को दोस्रो संस्करणको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्स र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्स भिड्दैछन्। कीर्तिपुरस्थित टीयू मैदानमा हुने फाइनलको विजेताले नगद २१ लाख र ट्रफी हात पार्नेछन्। गत वर्ष ६ कर्पोरेट सहरको

रोमाञ्चक जितसँगै भैरहवा इपिएलको फाइनलमा

काठमाडौंमा जारीले एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा भैरहवा ग्लाडिएटर्स र विराटनगर वारियर्स भिड्ने भएका छन्। बिहीबार भएको दोस्रो फाइनल छनौट खेलमा ललितपुर प्याट्रियट्सलाई तीन विकेटले हराउँदै शरद भेषावकर नेतृत्वको भैरहवाले फाइनल यात्रा तय गरेको हो। खेलको १९ औं ओभरमा भैरहवाका ब्याट्सम्यान रोहित पौडेलको सीमारेखामा क्याच छोडेपछि ललितपुरले आफ्नो पक्षमा आइसकेको नतिजा गुमाएको हो। १७ बलमा…

इपीएल : पोखरालाई ७ विकेटले हराउँदै भैरहवा प्लेअफमा छनोट :: Pahilopost.com

काठमाडौं : पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग इपीएलको प्लेफमा प्रवेश गरेको छ। पोखराले दिएको १०९ रनको लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्दै भैरहवा दोस्रो चरणमा पुग्ने दोस्रो टोली बनेको हो। यसअघि नै पारस खड्काको कप्तानीमा रहेको टोली विराटनगर वारियर्स लिग चरणको