आज हुँदैछ इपीएलको फाइनल : गत वर्षका ६ च्याम्पियन प्लेअर खेल्दै :: Pahilopost.com

काठमाडौं : एभरष्ट प्रिमियर लिग (इपीएल)को दोस्रो संस्करणको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्स र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्स भिड्दैछन्। कीर्तिपुरस्थित टीयू मैदानमा हुने फाइनलको विजेताले नगद २१ लाख र ट्रफी हात पार्नेछन्। गत वर्ष ६ कर्पोरेट सहरको

सम्बन्धित सामग्री

पुलिस १० वर्षपछि एनभिए क्लब च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब १० वर्षपछि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ च्याम्पियन बनेको छ । १० वर्षपछि नै फाइनल पुगेको पुलिसले साविक विजेता होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा […]

यी हुन् विश्वकप फाइनल खेलाउने रेफ्री

काठमाडौं : कतार विश्वकप फाइनल खेल पोल्यान्डका रेफ्री  सायमन मार्चिनियाकले खेलाउने भएका छन्। लुसेल मैदानमा आइतबार राति पाैने ९ बजे हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पहिलो पोलिस रेफ्री भएका छन्। मार्चिनियाकले सन् २०१८ को युइएफए सुपरकपको फाइनल खेलाएका थिए।  मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन्। उनले ग्रुप स्टेजमा फान्स र डेनमार्कको खेल खेलाएका थि

विश्वकपको फाइनल खेल पोल्यान्डका मार्चिनियाकले खेलाउने

पोल्यान्डका सायमन मार्चिनियाकले आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन् । लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन् । मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए । मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन् । कतारका अब्दुलरहमान अली जासिमले तेस्रो स्थानको खेल खेलाउने छन् । तेस्रो स्थानको लागि क्रोएसिया

फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै

एजेन्सी – टाइब्रेकरमा उस्तै सनसनीपूर्ण जित । त्यही जित हात पारेको दुई पटकको च्याम्पियन अर्जेन्टिना र साविकको उपविजेता क्रोएसियाले मंगलबार राति फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ । यो खेल लुसेल आइकोनिक रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । पहिलो खेलमै साउदी अरेबियासँग २–१ ले स्तब्ध भएपछि मेस्सीकै उच्च प्रदर्शनमा अर्जेन्टिनाले मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र […]

छैठौं महिला साफ : नयाँ च्याम्पियन पाउँदै

छैठौं संस्करणको साफ महिला च्याम्पियन सीपको फाइनल खेल सोमवार हुँदैछ । सम्पन्न पाँच वटै संस्करणको उपाधि विजेता भारत सेमिफाइनलबाट घर फकिँदा बंगलादेश र नेपालबीच उपाधिका लागि प्रतिष्पर्धा हुन लागेको हो ।जुनकुनै टोलीले उपाधि उचाले पनि साफ महिला च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउने निश्चित छ । जारी प्रतियोगिताका सबै खेलमा क्लिन सिट राखेका दुवै टोलीले आइतवार भएको प्रि–म्याच कन्फरेन्समा उपाधिका लागि भिड्ने बताएका छन् । साविक विजेता भारतमाथिको चुनौती नेपालले सेमिफाइनलमा टुङ्गाउँदै पाँचौ पटक सा

साफले नयाँ महिला च्याम्पियन पाउने

काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता भारत सेमिफाइनलमा बाहिरीसँगै महिला साफ च्याम्पियनसिपमा पहिलो पटक नयाँ च्याम्पियन बन्ने पक्का भइसकेको छ । यस पटक फाइनल पुगेका दुई टोली नेपाल र बंगलादेशमध्ये जसले जितेपछि त्यो साफ च्याम्पियनसिपको नयाँ च्याम्पियन हुनेछ । च्याम्पियनसिपमा शुक्रबार नेपालले भारतलाई १–० र बंगलादेशले भुटानलाई ८–० ले हराउँदै फाइनल भेट पक्का गरेका हुन् । […]

आर्चरीमा सुजन च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगितामा च्याम्पियन बनेका छन् । शनिबार म्याग्दीकै उमेश तिलिजालाई फाइनल सेट प्वाइन्टमा ६–२ अंकले पराजित गर्दै च्याम्पियन बन्न सफल भएका हुन् । उनले उपाधिसँगै २५ हजार रुपैया हात पारे । उपविजेता उमेशले २० हजार पुरस्कार पाए । अघिल्लो दिनको ¥याङकिङ राउण्डमा २ सय ७७ […]

‘कमेडी च्याम्पियन सिजन २’ को फाइनल आज, कसले जित्ला २५ लाख नगद र कार ?

काठमाडौं, २ असोज । नेपालको एकमात्र कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को फाइनल आज हुँदैछ । च्याम्पियनको टप–३ (फाइनल)मा ताप्लेजुङका भरतमणि पौडेल, गोरखाका सन्तोष थापा र सिक्किमका बिक्की अग्रवाल रहेका छन् । आज राती ९ बजेबाट कार्यक्रम सुरु हुनेछ । भरतमणि प्रस्तुतीका आधारमा ‘पफर्मर अफ द राउण्ड’ भएर सिधै टप–३ मा पुगेका हुन […]

इङ्ग्ल्याण्डलाई हराउँदै इटली युरो कपको च्याम्पियन

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न फाइनल खेलमा इङ्ग्ल्याण्डलाई हराउँदै इटली च्याम्पियन बनेको छ। लण्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा जित निकाल्दै इटली च्याम्पियन बनेको हो। खेलको दोस्रो मिनेटमा नै किइरन ट्रिपिअरको पासमा लुक शले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। १ मिनेट ५६ सेकेन्डमा भएको यो गोल युरो…

युरो कप फाइनल : इंग्ल्याण्ड इटाली भिड्दै

काठमाडौं : युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ । वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ।इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो। एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो। इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन्। दुबै टोलीका मुख्य प्रशिक्षक उपाधि जित्न तयार रहेको बताउँछन्।इटालीको यो मुख्य प्रतियोगितामा १० औं फाइनल यात्रा हो। यस अघि इटालीले व