काठमाडौं : एरभेष्ट प्रिमियर लिग (इपीए) क्रिकेटको फाइनल भोली हुँदैछ। उपाधिका लागि पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्स र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्स भिड्दैछन्।
फाइनलअघि शुक्रबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तानले विगतका गेम भन्दा फाइनल फरक हुने र विगतको नतिजाले असर नगर्ने प्रष्ट पारे।
विराटनगरले