काठमाडौं । चलचित्र ‘भागवत गीता’को मुख्य भूमिकामा अभिनेता धीरज मगर अनुबन्धित भएका छन् । फिल्ममा धीरजको अपोजिटमा सुहाना थापाले साथ दिनेछिन् । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई झरना थापाले निर्देशन गर्नेछिन् ।
काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक भगवत् गीता’का शीर्षमध्येका एक कलाकार हुन् धीरज मगर । तर फिल्मको प्रेसमिट र प्रचारप्रसारमा उनी देखिएका थिएनन् । प्रचारमा नदेखिंदा ट्रेलर, टिजर र पोस्टरलाई लिएर धीरज असन्तुष्ट रहेको गसिप चल्न थालेको थियो । आफूलाई ट्रेलरमा दिइएको स्पेसलाई लिएर उनले गुनासो गरेको विवरण मिडियामा आएको थियो । यही छेकोमा […]
काठमाडौं । धीरज मगर स्टारर फिल्म ‘ज्याकी : आईएम ट्वान्टी वान’ आगामी वैशाख २१ गते रिलिज हुने भएको छ । निर्माण कम्पनी आइकोर फिल्म्सले बिहीबार सरस्वती पूजाको अवसरमा फिल्मको नयाँ नाम सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । ‘यसअघि आईएम ट्वान्टी वान’ भनिए पनि नाममा ‘ज्याकी’ थपिएको छ । छायांकन सम्पन्न भइसकेयता आइकोरले औपचारिक […]
काठमाडौं । अनमोल केसी र धीरज मगर नेपाली फिल्मका प्रतिस्पर्धी कलाकार हुन् । एउटा नहुँदा अर्कोलाई फिल्ममा लिन प्रतिस्पर्धा गर्ने निर्माताको प्रवृत्ति नयाँ होइन । अनमोलको विकल्पमा धीरजले पनि आफूलाई स्थापित गर्दै गइरहेका छन् । यस्तो लाग्छ, अनमोलको ब्राण्डिङ शैलीलाई धीरज पछ्याउँदैछन् । जसले गर्दा यी दुईलाई नेपाली फिल्म क्षेत्रमा प्रतिस्पर्धीकै रुपमा लिइन्छ । उनै […]
काठमाडौं । झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’को मुख्य अभिनेतामा धीरज मगर अनुबन्धित भएका छन् । पुस २० गतेदेखि छायांकन सुरु हुने फिल्मलाई झरनाले निर्देशन गर्नेछिन् । निर्माण कम्पनी र अभिनेता मगरबीच शनिबार लिखित सम्झौता भएको हो । फिल्ममा धीरजको अपोजिटमा सुहाना थापा हुनेछिन् । यी दुईबीच अनस्क्रिन रोमान्स हुनेछ । यो लभस्टोरी फिल्मको छायांकन जनकपुर […]
म युकेमा हुर्किएको हुँ । युकेमा हुर्के–पढे पनि मलाई नेपाली समाज र संस्कृति मन पर्छ । मलाई नेपाली चाडपर्व मनाउने शैली मन पर्छ । मलाई दसैँ–तिहारजस्ता चाडपर्व मन पर्छ । युकेमै पनि नेपाली शैलीमा...
काठमाडौं । धीरज मगर यतिबेला फिल्म ‘बाबरी’लाई लिएर चर्चाको केन्द्रमा छन् । तर उनी चर्चालाई पछ्याउने स्वभावका छैनन् । बरु चर्चा उनलाई पछ्याउँदै आउँछ । को-स्टारहरु अदिती बुढाथोकी र धीरज नाड्करसँगै धीरज मगर फिल्मको प्रवद्र्धन अभियानमा छन् किनभने रिलिज शुक्रबारदेखि हुँदैछ । फिल्ममा धीरजले सानो राजा साहेबको चरित्रमा अभिनय गरेका छन् । धेरैले ‘बाबरी’को उनको […]
‘बाबरी’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँने फिल्म हो । दसैँको छेको पारेर रिलिज हुन लागेको फिल्मले बुधबार राजधानीमा एक कार्यक्रमका बीच दर्शक साक्षात्कार गरेको छ ।नयाँ बसपार्कको लोत्से मल अगाडी आयोजित कार्यक्रममा दर्शकले फिल्मका कलाकारलाई फिल्मको बिषयमा आफ्नो जिज्ञासा राखेका थिए । फिल्मका मुख्य कलाकार धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकर उपस्थित रहेको कार्यक्रममा दर्शकले कलाकारसँग तस्विर तथा सेल्फी समेत खिचाएका थिए ।कार्यक्रममा दर्शकको फर्माइसमा फिल्मका कलाकार धीरज मगर, अदिति बुढाथोकी
धीरज मगर नेपाली चलचित्रमा स्टारडम भएको अभिनेताका रूपमा परिचित छन् । बेलायत बसोबास गर्ने अभिनेता मगरले चार वर्ष अगाडि प्रदर्शन भएको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मार्फत डेब्यु गरेका थिए ।
काठमाडौं । आगामी असोज १४ गते धीरज मगर र अदिती बुढाथोकी अभिनित फिल्म ‘बाबरी’ प्रदर्शनको तयारीमा छ । तर फिल्म रिलिजअघि नै यी दुईले नयाँ फिल्ममा पनि सहकार्य गर्ने खबर छ । अदितीकी आमा तथा निर्मात्री पुष्पलताले यी दुई कलाकारलाई लिएर नयाँ फिल्म निर्माणको घोषणा गरेकी छन् । ‘बाबरी’को ट्रेलर र गीत रिलिज भएपछि धीरज […]