‘बाबरी’पछि नयाँ फिल्ममा सहकार्य गर्दै धीरज र अदिती

काठमाडौं । आगामी असोज १४ गते धीरज मगर र अदिती बुढाथोकी अभिनित फिल्म ‘बाबरी’ प्रदर्शनको तयारीमा छ । तर फिल्म रिलिजअघि नै यी दुईले नयाँ फिल्ममा पनि सहकार्य गर्ने खबर छ । अदितीकी आमा तथा निर्मात्री पुष्पलताले यी दुई कलाकारलाई लिएर नयाँ फिल्म निर्माणको घोषणा गरेकी छन् । ‘बाबरी’को ट्रेलर र गीत रिलिज भएपछि धीरज […]

सम्बन्धित सामग्री

उपराष्ट्रपति पुनले गरे ‘बाबरी’ फिल्मको प्रशंसा

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले नेपाली फिल्म ‘बाबरी’ हेरेका छन् । शनिबार उनले श्रीमतीसहित काठमाडौंको बिग मुभिज् कमलपोखरीमा फिल्म हेरेका हुन् । फिल्म हेरेपछि उनले कथावस्तु, गीतसंगीत, छायांकन र कलाकारको अभिनयको समेत प्रशंसा गरे ।सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’ हेर्न उपराष्ट्रपतिसँगै अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पनि पुगेकी थिइन् । निरौलाले फिल्ममा रहेको कलाकारको अभिनय आफुलाई मन परेको बताइन् ।दसैँको अवसर पारेर शुक्रवारबाट देशभर प्रदर्शनमा

फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै 'बाबरी'

काठमाडौं : शुक्रवार सिनेमा हलमा एक नेपाली र दुई विदेशी फिल्महरू प्रदर्शनमा आउँदै छन्। नेपाली फिल्मतर्फ ‘बाबरी’ र विदेशी फिल्मतर्फ भारतीय फिल्म ‘विक्रम बेधा’ र ‘पोन्नियिन सेलवान’ रिलिज भएका हुन्। सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ। फिल्ममा अदिती बुढाथोकी, धिरज मगर र धीरज नाड्करको मुख्य भूमिका रहेको…

‘बाबरी’ अष्ट्रेलिया पनि प्रदर्शन हुने

विजया दशमीको अवसर पारेर १४ असोजबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बाबरी’ अष्ट्रेलिया पनि प्रदर्शन हुने भएको छ । फिल्मको अष्ट्रेलिया प्रदर्शनका लागि फिल्म मेभन कन्सल्टिङ ग्रुपका अनिल त्वनाबासु र विक्की श्रेष्ठले किनेका छन् ।सुरेन्द्र पौडेल निर्देशित फिल्म महँगो रकममा अष्ट्रेलिया राइट बिक्रि भएको निर्माण युनिटले जनाएको छ । फिल्म निर्माण कम्पनी बाबरी फिल्मस् र मवेन इन्टरटेनमेन्टबीच फिल्मको राइटको बिषयमा कागजी सम्झौता भएको हो । निर्मात्री पुष्पलता बुढाथोकीका अनुसार नेपाल

‘बाबरी’ पछि अदिती र धिरजले फेरि अर्को फिल्ममा काम गर्दै

काठमाडौं । अभिनेत्री अदिती बुढाथोकी र अभिनेता धिरज मगर अभिनित फिल्म ‘बाबरी’ रिलिज हुने तयारीमा छ । फिल्म रिलिज हुनु अगावै अदिती र धिरजले फेरि अर्को फिल्ममा काम गर्ने भएका छन् । ‘बाबरी’ फिल्मकी निर्माता पुष्पलता बुढाथोकी (अदितीकी आमा) ले बुवाको मुख हेर्ने दिनको अवसरमा नयाँ फिल्मको घोषणा गरेकी हुन् । उनले नयाँ फिल्मको घोषणा […]

‘बाबरी’ पछि फेरि एकसाथ देखिँदै अदिति र धीरज

अभिनेत्री अदिति बुढाथोकी र अभिनेता धीरज मगरको अभिनय रहेको ‘बाबरी’ १४ असोजबाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन अगाडि नै निर्माता पुष्पलता बुढाथोकी (अदितीकी आमा) ले नयाँ फिल्म घोषणा गरेकी छन् ।शनिबार बाबुको मुख हर्ने दिनको अवसर पारेर बुढाथोकीले उनले नयाँ फिल्म घोषणा गरेकी हुन् । जसको मुख्य भुमिकामा ‘बाबरी’ जोडी अदिति र धीरज नै देखिने बताइएको छ । हाल स्क्रिप्ट लेखनको काम भइरहेको र चाँडै टाइटल घोषणा गर्ने उनले बताइन् । उक्त अनटाइटल प्रोजेक्टको लागि निर्देशक फाइनल भएका छैन

सर्यो ‘बाबरी’

फिल्म ‘बाबरी’ को रिलिज मिति परिवर्तन भएको छ । ३१ भदौमा रिलिज हुन लागेको फिल्म सरेर १४ असोजमा पुगेको छ । निर्देशक सुरेन्द्र पौडेलले फिल्म दशैंको छेको पारेर प्रदर्शनमा आउन लागेको जानकारी दिए ।अदिती बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको फिल्म त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको छ । बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको फिल्मका गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी निर्माता रहेका छन् ।  कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गरुङको संगीत तथा एञ्जिला खत्री र विक्रम लामाको कोरिय

फिल्म 'बाबरी' को शीर्ष गीतसहित पोस्टर सार्वजनिक

काठमाडौं : फिल्म ‘बाबरी’ को  शीर्ष गीतसहित नयाँ पोस्टर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच फिल्मको नयाँ पोस्टरसहित ‘बाबरी रंग’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा भिडियोमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई देख्न सकिन्छ। सार्वजनिक गीतमा अनमोल गुरुङको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ। साथै उनलाई गायिका अस्मिता अधिकारीले साथ…

‘बाबरी रंग’ मा रोमान्टिक भए अदीति र धिरज

फिल्म ‘बाबरी’ को रोमान्टिक गीत ‘बाबरी रंग’ सार्वजनिक भएको छ । निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । गीतमा अभिनेत्री अदीति बुढाथोकी र धिरज मगरको अभिनय देन सकिन्छ ।फिल्ममा पनि यी दुबै कलाकारको मुख्य भुमिका रहेको छ ।  गीत अनमोल गुरुङले लेखेका हुन् । संगीत समेत गुरुङकै रहेको गीतमा अस्मिता अधिकारी र गुरुङको स्वर छ । गीतको कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका हुन् । कार्यक्रममा फिल्मबाट आफुले धेरै आस गरेको अभिनेत्र

अदितिको ‘बाबरी’ भदौमा प्रदर्शन हुने

अभिनेत्री अदिति बुढाथोकीको मुख्य भूमिका रहेको फिल्म ‘बाबरी’ आगामी भदौ ३१ मा प्रदर्शन हुने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टरसहित प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो । सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्ममा अदितिको अलवा अभिनेताद्वय धीरज मगर, धीरज नाडकरको मुख्य भूमिका छ । सार्वजनिक पोस्टरमा तीन मुख्य पात्रको चरित्र खुलाइएको छ । अभिनेत्री अदितिको होम प्रोडक्सन बाबरी फिल्मस्ले निर्माण गरेको फिल्मकी निर्माता पुष्पा बुढाथोकी हुन् । सुष्मा प्रोडक्सनले पनि फिल्म निर्माणमा सहक

सिक्किम पुग्यो अदीतिको ‘बाबरी’

फिल्म ‘बाबरी’ युनिट अहिले सिक्किम पुगेको छ । फिल्मको छायाँकन पुरा गर्न निर्देशक सुरेन्द्र पौडेल टिमसहित सिक्किम पुगेका हुन् । यस अगाडि देशको बिभिन्न स्थानमा ४० प्रतिशत छायाँकन सकाएको यो युनिटले सिक्किममा फिल्म पुरा गर्नेछ ।त्रिकोणात्मक प्रेम कथामा निर्माण भइरहेको फिल्ममा ‘बाबरी’ मा अदीतिका अलवा धिरज मगर, धिरज टोटलानी, तृप्ती नाडकर लगायतका कलाकारको मुख्य भूमिका देख्न सकिन्छ ।