झरना थापाको फिल्म ‘भगवत् गीता’मा जोडिए धीरज मगर

काठमाडौं । झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’को मुख्य अभिनेतामा धीरज मगर अनुबन्धित भएका छन् । पुस २० गतेदेखि छायांकन सुरु हुने फिल्मलाई झरनाले निर्देशन गर्नेछिन् । निर्माण कम्पनी र अभिनेता मगरबीच शनिबार लिखित सम्झौता भएको हो । फिल्ममा धीरजको अपोजिटमा सुहाना थापा हुनेछिन् । यी दुईबीच अनस्क्रिन रोमान्स हुनेछ । यो लभस्टोरी फिल्मको छायांकन जनकपुर […]

सम्बन्धित सामग्री

माछापुच्छ्रे फेदीमा यसरी हुँदैछ ‘एक भगवत् गीता’ छायांकन (तस्वीर)

काठमाडौं । अहिले कास्कीको पर्यटकीय थलो खुमाइडाँडामा फिल्म ‘एक भगवत् गीता’को छायांकन धमाधम भइरहेको छ । आगामी बुधबार फिल्मको सम्पूर्ण छायांकन पूरा हुने निर्माता सुनिलकुमार थापाले जानकारी दिए । घाहाचोकबाट केही माथि पर्ने खुमाइडाँडामा अहिले गीत र केही दृश्यको छायांकन भइरहेको छ । छायांकन सेटबाट अनलाइनखबरलाई प्राप्त ताजा तस्वीरमा निर्देशक झरना थापा, अभिनेता धीरज मगर, […]

सुहाना र धीरज स्टारर फिल्मको टाइटल ‘एक भगवत् गीता’ तय

काठमाडौं । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’को शीर्षक हेरफेर भएको छ । अब यो फिल्मको आधिकारिक टाइटल ‘एक भगवत् गीता’ तय भएको छ । निर्माताले शुक्रबार बिहान प्रिमियर तयारीमा रहेको टिजर भिडियोको युट्युव थम्बनेलमार्फत टाइटलबारे जानकारी गराएका हुन् । बिपिन कार्की, धीरज मगर र सुहाना थापाको शीर्ष भूमिका रहेको फिल्मलाई सुहाना इन्टरटेनमेन्ट र […]