भट्टराई प्रधानमन्त्री परराष्ट्र सल्लाहकार नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरिएको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिद्को बैठकले उक्त निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओलीको परराष्ट्र सल्लाहकारमा डाक्टर राजन भट्टराई

काठमाडौं – सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकारमा डाक्टर राजन भट्टराईलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले नेकपाका नेता समेत रहेका डाक्टर भट्टराईलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।  उहाँ माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि प्रधानमन्त्रीका पररा...

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा राजन भट्टराई नियुक्त :: Pahilopost.com

काठमाडौँः प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त भएका छन्। मन्त्रिपरिषदको आइतबारको बैठकले पूर्वसांसद् समेत रहेका भट्टराईलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। औपचारिक रुपमा निर्णय भने सार्वजनिक भएको छैन। नेपाल भारत प्रबुद्ध समूहका सदस्य समेत रहेका भट्टराई यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार रहिसकेका छन्।  प्रतिनिधिसभा सदस्य

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराई नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई देउवाको परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो। यसअघि पूर्वप्रधानमन्त्री सुशील कोइरालाका समेत परराष्ट्र सल्लाहकार थिए। लामो समय परराष्ट्र सेवामा काम गरेका भट्टराईले  जेनेभामा  नेपालका लागि राजदूत भएर काम गरिसकेका छन्।