सोमालियामा बम बिस्फोट हुँदा ९ को मृत्यु

एजेन्सी । सोमालियाको मालीमा बम बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा ६० जना घाइते भएका छन् । मालीको सैन्य शिविर र विमानस्थल नजिक भएको बम बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन । बिस्फोटका कारण विमानस्थलमा सामान्य क्षति पुगेको छ भने केही पेट्रोलपम्पहरु ध्वस्त भएका छन् । सोमालियामा हुने गरेका आतंकबादीका हमलामा केही महिनादेखि […]

सम्बन्धित सामग्री

सोमालियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा ३० को मृत्यु

एजेन्सी । सोमालियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । सोमालियाको राजधानी मोगादिशुको सरकारी कार्यालय अगाडी र ब्यस्त बजारमा भएको बिस्फोटमा उनीहरुको मृत्यु भएको हो । घटनामा दर्जनौं घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश महिला र केटाकेटी रहेका छन् । राजधानी मोगादिशुमा पार्किङमा राखिएको कारमा पहिलो बिस्फोट हुँदा सार्वजनिक यातायातमा सवार […]

अफगानिस्तानको एक मस्जिदमा बिस्फोट हुँदा सातको मृत्यु, कम्तिमा ४० घाइते

काठमाडौं । अफगानिस्तानको काबुलस्थित एक मस्जिदमा कार बम बिस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । सो विस्फोटमा परेर कम्तिमा ४० जना घाइते भएका छन् । शुक्रबारको नियमित प्रार्थनाका क्रममा भएको श्रृंखलावद्ध बम बिस्फोटमा ती व्यक्ति मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तालिवानी अधिकारीहरुका अनुसार गम्भीर घाइतेहरु धेरै भएकाले मृतकको संख्या अझै बढ्नसक्ने […]

अफगानिस्तानमा बम विस्फाेट हुँदा कम्तीमा चार जनाकाे मृत्यु, १९ जना घाइते

अफगानिस्तानको राजधानी काबुलस्थित विद्यालयमा दुईवटा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार काबुलको पश्चिमी क्षेत्रस्थित अब्दुल रहिम हाइस्कूलमा बिस्फोट हुँदा अरू १९ जना घाइते भएका छन् । घाइतेहरूकाे अस्पतालमा उपचार भइरहेकाे छ । विद्यार्थीहरू बिहानको कक्षा सकेर निस्कने बेला बिस्फोट भएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । आक्रमणको जिम्मेवारी […]

उत्तरी सोमालियामा बम विस्फोट हुँदा १३ जनाको मृत्यु

काठमाडौं । सोमालियामा रेष्टुरेन्टमा बम बिस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । मध्य सोमालियाको एक शहरमा रहेको रेष्टुरेन्टमा भएको विस्फोटम २० जना घाइते भएका छन् । मृत्यु हुनेहरु अधिकांश सर्वसाधारण रहेको अलजजिराले जनाएको छ ।मृतकमध्ये दुई जना सरकारी अधिकारीहरु पनि रहेका छन् । विस्फोटले भौतिक संरचनामा समेत ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् । […]

अफगानिस्तानको हेरातमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु

अफगानिस्तानको हेरात प्रान्तमा भएको बम विस्फोटमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ। मृत्यु भएकामा चार जना महिला रहेको हेरात प्रान्तका अस्पताल प्रमुख अरिफ जलालीले एएफपी समाचारलाई जनाएका छन्। शनिवार भएको उक्त घटनामा ९ जना मानिस घाइते भएको हेरातका तालिवान कमान्डर मोलवी अन्सारीले रोयटर्सलाई बताएका छन्। यात्रुवाहक बसमा राखिएको बम…

सोमालियाको राजधानीमा बम बिस्फोट हुँदा ८ जनाको मृत्यु

न्युज अफ नेपाल,एजेन्सी । सोमालियाको राजधानी मोगादिसुमा एउटा कारमा बम बिस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । विमानस्थल जाने सडकमा भएको सो बिस्फोटमा केही मानिस घाइते भएका छन् । बिस्फोटका कारण वरपरका घरका भवन र मस्जिद चर्किएका छन् ।बिस्फोट स्थलनजिक एउटा चर्च रहेको र बिस्फोटकमो समयमा त्यहाँ प्रार्थना भइरहेको प्राप्त समाचारमा जनाइएको छ […]

कंगोमा बम बिस्फोट हुँदा ६ जनाको मृत्यु

काठमाडौं । डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा बम बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । कंगोको पुर्वी क्षेत्रका रहेको बेनी शहरस्थित एक रेष्टुराँमा भएको आत्मघाती बिस्फोटमा १३ जना घाइते भएका छन् । क्रिसमस मनाइरहेका भिडभाड माँझ बिस्फोटक पदार्थ सहित प्रवेश गरेका एक ब्यक्तिले आत्मघाती बिस्फोट गराउँदा उनी सहित अन्य ५ जनाको मृत्यु भएको हो । […]

सोमालियामा कार बम बिस्फोट, ८ जनाको मृत्यु, १७ घाइते

एजेन्सी । अफ्रिकन मुलुक सोमालियामा कार बम बिस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । विद्रोही समूह अल सबाबले सोमालियाको राजधानी मोगादिशुमा अमेरिकन मिसन टोलीलाई लक्षित गरी गराएको कार बम विस्फोटमा मारिनेमा विद्यार्थीहरु पनि रहेका छन् । मोगादिशुको एक विद्यालयबाट अघि बढेको मिशन टोलीलको गाडीलाई लक्षित गरी गराइएको विस्फोटमा […]

सिरियामा श्रृंखलावद्ध बम बिस्फोट, १४ सैनिकसहित २४ जनाको मृत्यु

एजेन्सी । सिरियामा श्रृंखलावद्ध बम बिस्फोट हुँदा १४ सैनिकसहित २४ जनाको मृत्यु भएको छ । सिरियाको दमसकसमा सेनाको गाडीलाई लक्षित गरि राखिएको बम बिस्फोट हुँदा १४ सैनिक मारिएका हुन् । केही समयको फरक गरी भएको अर्को बिस्फोटमा भने १० जना सर्वसाधारण मारिएका छन् । दमस्कसको उत्तर पश्चिम क्षेत्रको एक ब्यस्त बजारमा भएको बिस्फोटमा मारिनेमा केही […]

बंगलालेशमा बम बिस्फोट, सातको मृत्यु

एजेन्सी । बंगलालेशमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । घटनामा ५० जना घाइते भएका छन् । बंगलादेशको राजधानी ढाकाको मोघबजार क्षेत्रमा रहेको एक भवनको रेष्टुराँमा बिस्फोट भएको बताईएको छ । बिस्फोटका कारण अन्य सातवटा घरहरुमा क्षति पुगेको छ भने केही सवारीसाधन पनि ध्वस्त भएका छन् । बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ […]