रुसद्वारा युक्रेनको सबैभन्दा ठूलो एयरबेस बम बिस्फोट गरेर ध्वस्त

एजेन्सी । रुसले युक्रेनको सबैभन्दा ठूलो होस्तोमल एयरबेसमा बम आक्रमण गरेको छ । यो एयरबेस युक्रेनको राजधानी कीभमा पर्छ । यो एयसवेसमा विश्वकै सबैभन्दा ठूलो कार्गाे बिमान राखिएको थियो । तर अब त्यो विमान कथामा मात्रै हुनेछ । किनकि रुसले बम र मिसाइल हानेर त्यो बिमानलाई ध्वस्त पारिदिएको छ । रुसको आक्रमणमा विमान मात्रै नभएर […]