बंगलादेशको सुगन्धा नदीमा यात्रु सवार जहाजमा आगलागी हुँदा ३७ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान नदी पारस गर्ने क्रममा झालकोटी जिल्लामा यो दुर्घटना भएको सञ्चार माध्यमले जनाएका छन्। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ। बंगलादेशको फायर सभिएस कन्ट्रोल रुमका अनुसार कम्तीमा ७२ जना घाइते अस्पताल भर्ना भएका छन्। खचाखच भएको जहाँजमा आगलागी भएपछि […]