सिमकोट – हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिकामा आगलागी भएको छ। वडा नम्बर ५ को खाद्यक (तल्लो गाउँ) मा शनिबार दिउँसो २ बजे एक्कासि आगलागी भएको छ। प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका अनुसार गाउँको मध्य क्षेत्रमा रहेको दाउरा र घाँस राखेको स्थानमा आगलागी भएको छ। उनले आगलागी भएकाले एक घरमा क्षति पुगेको बताए। आगलागीबाट ठूलो परिमाणमा भण्डारण […]