सुर्खेत : मंसिर ३ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कर्णाली प्रदेशमा १ हजार ४०३ मतदान केन्द्र कायम गरिएको छ।सबैभन्दा बढी सुर्खेतमा मतदान केन्द्र कायम गरिएको छ। सबैभन्दा कम हुम्लामा रहेको छ। सल्यानमा २०२ मतदान केन्द्र कायम गरिएको छ भने मतदान स्थलको संख्या ११७ रहेको छ।त्यस्तै डोल्पामा ६६ केन्द्र , ६६ स्थल रहेका छन्। मुगुमा ६६ केन्द्र रहेका छन् भने स्थल ६४ कायम गरिएको छ। जुम्लामा १०६ केन्द्र, स्थलको संख्या ८३ रहेको छ। कालिकोटमा १२३ केन्द्र रहेकामा स्थलको संख्या १०३ छन्।हुम्लामा ५९ क