आइसीसी एक दिवसीयक क्रिकेट विश्वकप सकिएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिले सार्वजनिक गरेको नयाँ वरीयता इंग्ल्याण्ड र न्यूजिल्याण्डका खेलाडीहरुले स्थान सुधार गरेका छन्।
नयाँ वरीयता अनुसार भारतीय खेलाडी नै शीर्ष स्थानमा यथावत छन् तर भारतविरुद्ध सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेको न्यूजिल्याण्डका कप्तान केन विलियमसनले करियरकै उच्च ७९९ अंक प्राप्त गरेका छन्।
विलियमसन