काठमाडौं: नेपालको संविधान २०७२ ले उल्लेख गरेको मौलिक हक कार्यान्वयन सुनिश्चित भएको सरकारले जनाएको छ। शुक्रबार सरकारको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक हक कार्यान्वयन गर्ने १६ वटै ऐन कार्यान्वयनमा आएको बताएकी हुन्। उनले यो अवधिमा ६१ ऐन ...