आवास र रोजगारीको मौलिक हक कार्यान्वयन नहुनु संविधान उल्लंघन होइन र ?

नेपालको संविधानले नेपाली नागरिकलाई दुई दर्जनभन्दा बढी मौलिक हक दिएको छ । तर, संविधानको कार्यान्वयन गर्ने सरकारले जनताको मौलिक हक कार्यान्वयनमा कुनै चासो देखाएका छैनन् । सत्ता र शक्तिको खेलका सन्दर्भमा संविधानको रक्षा र पालनाको चर्का कुरा गर्ने नेताहरु जनताको मौलिक हक कार्यान्वयननन नगर्दा संविधान उल्लंघन भएकोतिर चासो नै राख्दैनन् । संविधानले शिक्षा, स्वास्थ्य, खाद्य …