लुम्बिनीमा पदमुक्त सांसद पाण्डेको स्थानमा मुडभरी

बुटवल– लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ । पार्टीको कार्यकारिणी बैठकले रुपन्देहीकी निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको जसपा लुम्बिनी अध्यक्ष अशोक यादवले जानकारी दिए ।  लुम्बिनी प्रदेशमा जसपा ६ …

सम्बन्धित सामग्री

एमालेकी प्रदेश सांसद गुलेफुन खातुन पदमुक्त

काठमाडौं, ८ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट निर्वाचित प्रदेश १ की सांसद गुलेफुन खातुन पदमुक्त भएकी छिन् । सर्वोच्च अदालतले सरकारी छाप र दरखास्त किर्ते मुद्दामा दोषी ठहर गरेपछि खातुन पदमुक्त भएकी हुन् । उच्च अदालत विराटनगरले सदर गरेको जिल्ला अदालत मोरङको फैसलामा चित्त नबुझेपछि उनले सर्वोच्च अदालतमा मुद्दा दोहोर्याउन माग गर्दै निवेदन […]

प्रदेश १ की एमाले सांसद गुलेफुन खातुन पदमुक्त

प्रदेश १ की एमाले सांसद गुलेफुन खातुन पदमुक्त भएकी छन् । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएपछि मुद्दा दोहोर्‍याउन माग गर्दै उनले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेपछि...

सरकारी सहीछाप कीर्ते मुद्दामा एमाले सांसद पदमुक्त

काठमाडौँ । प्रदेश १ की सांसद गुलेफुन खातुन संविधान अनुसार पदमुक्त हुने भएकी छिन् । नेकपा एमालेबाट निर्वाचित उनलाई सरकारी सहीछाप किर्ते मुद्दामा विराटनगरस्थित उच्च अदालतले कैद सजाय सुनाएको थियो । उक्त कैद सजायको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेकी खातुनलाई पुनः सुनुवाइका लागि निस्सा नदिने आदेश दिएसँगै उनी पदमुक्त हुने भएकी हुन् । उच्च अदालतको फैसलाविरुद्ध […]

नेकपा एमाले सांसद खातुन पदमुक्त

काठमाडौं ।  प्रदेश-१ की नेकपा एमाले सांसद गुलेफुन खातुन पदमुक्त हुनुभएकाे छ । सरकारी छाप र दस्तखत किर्ते गरेको मुद्दामा उच्च अदालतल विराटनगरबाट दोषी प्रमाणित गरेको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेपछि सांसद खातुनको पद गएको हो । मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरको फैसला विरुद्ध सांसद खातुन सर्वोच्च अदालत गएकोमा सर्वोच्चले त्यस अघिका […]

कर्णालीका चार सांसद पदमुक्त

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ३ मन्त्रीसहित एमालेका ४ सांसद पदमुक्त भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पदमुक्त भएका हुन् । प्रकाश ज्वालाबाहेक तीन जना कर्णाली प्रदेश सरकारमा मन्त्री छन् ।यसअघि एमालेले संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गरेको भन्दै पार्टीबाट […]

पदमुक्त भएका जसपाका तीन सांसद सर्वोच्च जाने

बुटवल – पदमुक्त भएका लुम्बिनी प्रदेशका तीनजना सांसद सर्वोच्च अदालत जाने भएका छन्। पार्टी निर्णय विपरीत शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टीका सन्तोष कुमार पाण्डेय, विजय कुमार यादव र कल्पना पाण्डेयलाई पार्टीको केन्द्रीय कमिटिले कारबाही गरेको थियो। कारबाहीका आधारमा प्रदेश सभा सचिवालयले शुक्रबार सांसद पदबाट मुक्त भएको सूचना सार्वजनिक गरेको थियो। […]

लुम्बिनीका तीन सांसद पदमुक्त !

काठमाण्डाै – लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त भएका छन् । प्रदेश सभा सचिवालयले आज शुक्रवार सूचना निकालेर जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरू सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे पदमुक्त भएका जानकारी गराएको हो ।जसपा केन्द्रीय कार्यालयको निर्णयअनुसार तीन वटा पद मुक्त भएको प्रदेश सभा सचिवालयले जनाएको छ । उनीहरू तीनै जना मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारमा मन्त्री हुन् । उनीहरूलाई जसपाले मन्त्रीबाट राजीनामा दिन निर्देशन दिएको थियो । पार्टीको निर्देशन नमानेको र प्र...

कर्णालीका चार सांसद पदमुक्त

नेकपा एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभाका चारजना सांसद पदमुक्त भएका छन् । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सिफारिसमा प्रदेशसभाले उनीहरुलाई पदमुक्त गरेको हो ।पदमुक्त हुने सांसदहरुमा सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं. १ (ख) बाट निर्वाचित अमरबहादुर थापा हुन् […]

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसद पदमुक्त

काठमाडाैं : फ्लोर क्रस गर्ने नेकपा एमाले कर्णाली प्रदेशका चार जना सांसद पदमुक्त भएका छन्। सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले पदमुक्त भएको सूचना पढेर सुनाएका थिए।शाहीले माधव नेपाल समूहका चार जना सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई पदमुक्त गरेको जानकारी दिए। उनीहरुले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा मतदान गरेका थिए।आइतबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले चार जना सांसदलाई पदमुक्त गरेको पत्र प्रदेशसभामा पेश गरेका