काठमाडौं, ८ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट निर्वाचित प्रदेश १ की सांसद गुलेफुन खातुन पदमुक्त भएकी छिन् । सर्वोच्च अदालतले सरकारी छाप र दरखास्त किर्ते मुद्दामा दोषी ठहर गरेपछि खातुन पदमुक्त भएकी हुन् । उच्च अदालत विराटनगरले सदर गरेको जिल्ला अदालत मोरङको फैसलामा चित्त नबुझेपछि उनले सर्वोच्च अदालतमा मुद्दा दोहोर्याउन माग गर्दै निवेदन […]