नेकपा एमाले सांसद खातुन पदमुक्त

काठमाडौं ।  प्रदेश-१ की नेकपा एमाले सांसद गुलेफुन खातुन पदमुक्त हुनुभएकाे छ । सरकारी छाप र दस्तखत किर्ते गरेको मुद्दामा उच्च अदालतल विराटनगरबाट दोषी प्रमाणित गरेको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेपछि सांसद खातुनको पद गएको हो । मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरको फैसला विरुद्ध सांसद खातुन सर्वोच्च अदालत गएकोमा सर्वोच्चले त्यस अघिका […]

सम्बन्धित सामग्री

प्रज्ञाप्रतिष्ठानमा एमाले सांसद भेला हुने

काठमाण्डाैं । नेकपा (एमाले)ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ । एमालेले मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनले पार्टीले सङ्घीय संसद् तथा प्रदेशसभामा खेल्नुपर्ने भूमिका, पार्टी दोस्रो भए […] The post प्रज्ञाप्रतिष्ठानमा एमाले सांसद भेला हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले सांसद गंगा चौधरी भन्छिन्– मन मिलुन्जेल लभ नमिलेपछि बलात्कार

काठमाडौं– नेकपा एमाले सांसद गंगा चौधरीले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारले पेस गरेको विद्येयकको विरोध गरेकी छन्। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले  मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृत्ति बढेको बताइन्।  सांसद चौधरीले पूर्वसभामुख तथा नेकपा माओवादीका नेता कृष्णबहादुर महरा र अभिनेता पल शाहको उदाहरण दिएकी थिइन् । उनले […]

बलात्कारको आरोपमा एमाले सांसद बानियाँ पक्राउ

काठमाडौं, १६ फागुन । नेकपा (एमाले) का नेता तथा सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनी काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । बानियाँविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी गरिएको थियो । उनी फरार थिए । बानियाँले आफूलाई बलात्कार गरेको भन्दै […]

बलात्कार आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ

नेपालगञ्ज । जबर्जस्ती करणीको आरोप लागेका नेकपा एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको बताए । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ । माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० […] The post बलात्कार आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसिसी अनुमोदनको पक्षमा उभिनु राष्ट्रप्रति गद्दारी

‍प्रतिनिधिसभामा नेपाल सरकार र एमसिसीबीच भएको सम्झौताका सम्बन्धमा  नेकपा एमाले सांसद भीम रावलले व्यक्त गरेको धारणा :  राष्ट्रिय स्वाधीनतासंग सम्बन्धित विषयलाई यस्तो होहल्ला र गञ्जागोल वातावरणमा छलफलका लागि पेश गरिनु आपत्तिजनक...

संसद् बैठकमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी

प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी जारी छ।

शिक्षक र विद्यार्थीलाई खोपको व्यवस्था गर्न एमाले सांसद बुढाको माग

काठमाडौं, ३२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सांसद राजबहादुर बुढाक्षेत्रीले विकास बजेटको कटौती गरेर भएपनि शिक्षक र विद्यार्थीलाई खोप लगाउनमाग गरेका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद क्षेत्रीले यस्तो माग गरेका हुन । कोरोनाले शिक्षा क्षेत्रमा ठूलो धक्का लागेको र यसको असर दश वर्षसम्म पर्ने भन्दै विद्यालय र विश्वविद्यालयका विद्यार्थी तथा […]

एमाले सांसद पशुपति चौलागाईंको निधन

काठमाडौं, २८ बैशाख । नेकपा (एमाले) का नेता, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री पशुपति चौलागाईंको निधन भएको छ । कोरोना संक्रमण भएर मनमोहन अस्पतालमा उपचार गराईरहेको अवस्थामा उनको आज साँझ निधन भएको हो । चौलागाईं गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी पूर्वमन्त्रीसमेत हुन् । एमाले नेता विष्णु रिजालले […]