चार करोड लगानीमा प्राकृतिक अस्पताल

दाङको घोराहीमा प्राकृतिक रूपबाट बिरामीलाई सेवा दिने उद्देश्यले वेलनेस अस्पताल सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका–१० उतर अमराइमा अस्पताल सञ्चालनमा आएको हो । अस्पतालले करिब ६ महिना अघिबाट सेवा दिन सुरु गरेको वेलनेस अस्पताल प्रालिका अध्यक्ष छविनारायण गिरिले जानकारी दिए । अस्पताल सञ्चालनमा ल्याइए पनि सेवा थप गर्ने कार्य भने जारी छ । अस्पताल सञ्चालनसँंगै […]

सम्बन्धित सामग्री

चितवनमा मातृशिशु अस्पताल निर्माण हुने

चितवनको रत्ननगरमा मातृशिशु अस्पताल निर्माणका लागि मेयर नारायण वनले सोमबार शिलान्यास गरेका छन् । आमा र बच्चाको सुरक्षाको लागि रत्ननगर अस्पतालको परिसरमा निर्माण गर्न लागिएको अस्पताल भवनको उनले शिलान्यास गरेका हुन ।प्रदेश सरकार र रत्ननगर नगरपालिकाको संयुक्त लगानीमा अस्पतालको भवन निर्माण हुनेछ । रत्ननगर अस्पतालको परिसरमा ९ करोड ५८ लाखको लगानी अस्पतालको भवन निर्माण गर्न लागिएको हो । गर्भवती महिला र उनीबाट जन्मिएको बच्चाको सुरक्षाको लागि छुट्टै अस्पतालको रुपमा मातृशिशु अस्पताल सञ्चालन गर्न लागिएको मेय

दाङका दुई पालिकाले आफ्नै लगानीमा अस्पताल सञ्चालन गरे

दाङ – दाङको बङ्गलाचुली गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाले नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि आफैँले अस्पताल सञ्चालन गरेका छन् । जिल्लाका दुई पालिकाले गाउँमै नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले १५/१५ शय्याकाे अस्पताल सञ्चालनमा ल्याएकf] जनाएका छन् ।  बङ्गलाचुली गाउँपालिकाले ६ करोड रुपैयाँ खर्च गरेर १५ शय्याको अस्पताल निर्माण गरेको हो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तलब, भत्ता गाउँपालिकाले नै बेहोर्दै आएको छ । अस्पतालमा दुई चिकित्सको व्यवस्था गरिएको छ । ...

कटहरियामा १५ बेडको अस्पताल भवन निर्माण सुरु

रौतहटको कटहरिया नगरपालिकामा १५ बेडको अस्पताल भवन निर्माण सुरु भएको छ । नगर प्रमुख सियाराम कुश्वाहाले बुधबार हिन्दु परम्परा अनुसार  विधिवतरुपमा ब्राह्मणद्वारा मन्त्रोचारण पश्चात् जग हालेसँगै अस्पताल भवन निर्माणको काम सुरु भएको हो ।संघीय सरकारको १९.७५ करोड रुपैयाँ लगानीमा भवन निर्माणका लागि कटहरिया नगरपालिकाले आह्वान गरेको  टेण्डर घटाघट प्रक्रियामार्फत महालक्ष्मी धनन्जय चौधरी जेभीले ११ करोडमा सकार गरेको थियो । कटहरियास्थित प्राथमिक स्वास्थ केन्द्रको हाताभित्र १५ शय्याको आधारभूत स्वास्थ क

डोटीको शिखरमा १५ शैय्याको अस्पताल निर्माण हुँदै

डाेटी - डोटीको शिखर नगरपालिका–६ तल्कोटमा १५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ । १८ करोड रुपैयाँको लगानीमा अस्पताल निर्माण भइरहेको हो । यही वैशाख ८ गते टेन्डर आह्वान भइ काम अगाडि बढाइएको हाे । डाेटीमा काेराेना जोखिम केही कम भएको र निषेधाज्ञा पूर्णरुपमा हटेसँगै अस्पताल निर्माणको कामले तीव्रता पाएको निर्माण कम्पनीले जनाएको छ। निर्माण सम्झाैताकाे अवधिभित्रै अस्पताल निर्माण गरिसक्ने याेजनासहित काम अगाडि बढाइएकाे कम्पनीका सञ्चालक तेजबहादुर पालले बताउनुभयो ।  उहाँ...

गोलबजार नगरपालिकाद्वारा २५ बेडको कोभिड अस्पताल सञ्चालन

सिरहाको गोलबजार नगरपालिकाले निर्माण गरेको २५ बेडको अस्थायी कोभिड अस्पताल आजबाट सुचारु भएको छ । नगरपालिकाको एक करोड ३५ लाख लगानीमा निर्मित गोलबजार अस्पताललाई ‘अस्थायी कोभिड’ अस्पतालको रुपमा सञ्चालनमा ल्याएको हो ।नगरपालिका प्रमुख देवनाथ साहले अस्पताल सञ्चालन भएपछि स्थानीय जनताले राहत पाउने आशा व्यक्त गरे । उनले अस्पताललाई आवश्यकता अनुसार सुविधासम्पन्न बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाए ।सोही क्रममा अस्पताल निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने स्थानीय समाजसेवी तथा पूर्व प्रमुख जिल्ल

मनाङमा धमाधम बन्न थाले अस्थायी कोभिड अस्पताल

मनाङ । मनाङमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहले अस्पतालको निर्माण गर्न थालेका छन् । मनाङको चामे गाउँपालिकाका ११ जनामा सङ्क्रमण देखिएपछि गाउँपालिकाले रु १५ लाखको लगानीमा १० शय्याको अस्थायी कोभिड अस्पताल निर्माण गरेको छ । विसं २०७२ को भूकम्पले जीर्ण भएको जिल्ला अस्पतालको पुरानो भवनमा पर्याप्त ठाउँ नहुँदा उपचारमा कठिनाइ झेल्दै आएका यहाँका सर्वसाधारणले अब भने सहज रुपमा  उपचार पाउने भएका छन् । प्रदेश सरकारको रु १९ करोड लगानीमा जिल्ला अस्पतालको नयाँ भवनको निर्माण कार्य भइर

सुर्यविनायक नगरपालिकाले सयजनासम्म बिरामी अट्ने अस्पताल निर्माण गर्ने

काठमाडौं। सुर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले नगरपालिका र संघीय संसद कोेषको २ करोड ३५ लाख रुपैयाँको लगानीमा कोरोना अस्पताल निर्माण गर्न लागिएको बताएका छन्। इँटा टायल कारखानालाई १५ दिनभित्र ५० देखि १०० जनासम्म बिरामी अट्ने बेड र भेन्टिलेटरसहितको कोरोना अस्पताल बनाउने उनले बताए। कोरोनाको दोस्रो लहर सुरु भएसँगै सुर्यविनायक नगरपालिकामा कोरोना संक्रमितको संख्या लगभग ४०० पुगेको छ।