नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौं, २० भदौ । आज नेपाली र भारतीय फुटबल टीमबीच दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । खेल दशरथ रंगशालामा साढे ५ बजेबाट सुरु हुनेछ । साफ च्याम्पियनसिप तयारीको लागि दुवै टिम मैत्रीपूर्ण खेल खेली रहेका छन् । नेपाल पनि विगत दुई महिना देखि साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । त्यही तयारीका स्वरुप नै भारतसंग मैत्रपूर्ण खेल […]

सम्बन्धित सामग्री

नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतको राष्ट्रिय महिला फुटबल टोलीबीच फागुनमा मैत्रीपूर्ण खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आकष्मिक बैठकले महिला राष्ट्रिय फुटबल टोलीलाई मैत्रीपूर्ण खेलका लागि गरेको प्रस्तावलाई स्वीकार गर्ने निर्णयसँगै खेल तय भएको छ । एन्फाका अनुसार फागुन १ देखि १३ गते सम्म मैत्रीपूर्ण खेलका लागि अखिल […]

नेपाल र पाकिस्तानको मैत्रीपूर्ण खेल सुरु

काठमाडौं, ३० कार्तिक । नेपाल र पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गरिरहेको छ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो । पाकिस्तानले नेपालसँग दुई खेलको मैत्रीपूर्णका लागि प्रस्ताव गरेको थियो । तर, नेपालले एक खेलको लागि सहमति जनाएको हो ।पाकिस्तानविरुद्धको […]

नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण खेल तय

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र पाकिस्तानको राष्ट्रिय टोलीबीच कात्तिक ३० गते मैत्रीपूर्ण खेल हुने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार जनाएको छ । पाकिस्तानको पुरुष फुटबल टोली आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो । यसअघि महिला टोलीले भने काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपमा भाग लिइरहेको छ । फिफाको प्रतिबन्ध हटेपछि […]

मैत्रीपूर्ण खेल खेल्दै नेपाल र बङ्गलादेश

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्व एक मैत्रीपूर्ण खेल खेल्दैछ । घरेलु मैदान दशरथ रङ्गशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्व मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेलमा राष्ट्रिय टोलीको कप्तानी पुनः किरण चेम्जोङले नै गर्ने भएका छन् । मैत्रीपूर्ण खेल अघि सोमबार आयोजित प्रि-कम्फ्रेन्समा राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँको […]

नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोट अघि अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।दुबै खेल दोहामा हुनेछन् । नेपालले पहिलो मैत्रीपूर्ण खेल जेठ ११ खेल्नेछ भने दोस्रो मैत्रीपूर्ण खेल १५ गते खेल्नेछ । छनोटका लागि नेपालले शुक्रबारबाट प्रशिक्षण सुरु गरिसकेको छ ।  छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।नेपालको समूहक

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालले थाइल्यान्ड र एक स्थानिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जनाएको छ । एन्फाका अनुसार नेपालले २७ मार्चमा थाइल्यान्डको पुरुष राष्ट्रिय टोलीसँग तथा २७ मार्चमा थाइल्यान्डको चोनबुरी एफसीसँग खेल्ने तय भएको […]

मोरिससको टोली नेपाल आइपुग्यो, नेपालसँग दुई मैत्रीपूर्ण खेल

आयोजक नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि सोमबार मोरिसस टोली काठमाडौं आईपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)  पदाधिकारीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । पहिलो पटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा रहेको हो । हाल फिफा बरियताको १ सय ७२ औं स्थानमा रहेको मोरिसस टिमले नेपालसँग सुखद नतिजाका लक्ष्य लिएर आएको बताएको छ । यद्यपि कोरोना र चोटका कारण मुख्य खेला

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हेर्न अध्यक्ष ओली पुगे रंगशाला

काठमाण्डौै । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशाला जानु भएको छ । आइतबार बेलुकाको खेल हेर्न उहाँ दशरथ रंगशाला जानु भएको हो । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल अहिले दशरथ रंगशालामा जारी छ । यसअघि बिहीवार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १र१ गोलको बराबरी खेलेका […]

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल भोली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतको राष्ट्रिय टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार साझ दशरथ रंगशालामा हुनेछ । साफ च्याम्पियनसिपको तयारीमा रहेका यी दुई टोलीबीचको बिहीबार भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो । आइतबारको खेल पनि बिहीबार जस्तै साँझ ५ः३० बजे सुरु हुनेछ । बिहीबार पहिलो हाफमा अन्जन विष्टको गोलबाट लिएको अग्रतालाई नेपालले […]

नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले अर्को महिना भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार दुई खेल हुने पक्का भएको जनाएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १७ र २० भदौमा हुनेछ । नेपाल र भारतले पछिल्लोपटक दशरथ रंगशालमा ६ वर्षअघि खेलेका थिए । विश्वकप छनोटअन्तर्गत […] The post नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.