मोरिससको टोली नेपाल आइपुग्यो, नेपालसँग दुई मैत्रीपूर्ण खेल

आयोजक नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि सोमबार मोरिसस टोली काठमाडौं आईपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)  पदाधिकारीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । पहिलो पटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा रहेको हो । हाल फिफा बरियताको १ सय ७२ औं स्थानमा रहेको मोरिसस टिमले नेपालसँग सुखद नतिजाका लक्ष्य लिएर आएको बताएको छ । यद्यपि कोरोना र चोटका कारण मुख्य खेला

सम्बन्धित सामग्री

नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोट अघि अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।दुबै खेल दोहामा हुनेछन् । नेपालले पहिलो मैत्रीपूर्ण खेल जेठ ११ खेल्नेछ भने दोस्रो मैत्रीपूर्ण खेल १५ गते खेल्नेछ । छनोटका लागि नेपालले शुक्रबारबाट प्रशिक्षण सुरु गरिसकेको छ ।  छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।नेपालको समूहक

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालले थाइल्यान्ड र एक स्थानिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जनाएको छ । एन्फाका अनुसार नेपालले २७ मार्चमा थाइल्यान्डको पुरुष राष्ट्रिय टोलीसँग तथा २७ मार्चमा थाइल्यान्डको चोनबुरी एफसीसँग खेल्ने तय भएको […]

नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल शुरू

१८ माघ, काठमाडौं । नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल शुरू भएको छ । दोस्रो मैत्रीपूर्ण खेलमा नेपालका मुख्य प्रशिक्षक अबदेल्लाह अलमुताईरीले नविन गुरुङले डेब्यूको मौका दिएका छन् । मरिससविरुद्ध कप्तान किरण लिम्बु गोलकिपर छन् भने नविनसहित देवृन्द्र तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ डिफेन्समा छन् । यस्तै मिडफिल्डमा एरिक विष्ट, पुजन उपरकोटी र तेज तामाङ […]

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौं: नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। यसअघि पहिलो खेलमा बंगलादेशी टोलीलाई २-१ गोलअन्तरले हराएको नेपाल आज पनि जितको अपेक्षासहित मैदान उत्रने छ। नेपाल बंगलादेशसँग हालसम्म अपराजित छ। खेल साँझ पाँचबजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। टिकट शुल्क २०० र ५०० तोकिएको छ। खेलको प्रत्यक्ष प्रत्यक्ष…

नेपाल–भारत मैत्रीपूर्ण खेल तस्वीरमा

काठमाडौं : मैत्रीपूर्ण फुटबल खेलमा भारतले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको छ।दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालविरुद्ध खोलको दोस्रो हाफमा दुई गोल गरेको हो। यस्तै नेपालले पनि एक गोल फर्कायो। नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्। खेल हेर्न पूर्व प्रधानमन्त्री केपीशर्मा ‌ओली र गृहमन्त्री बालकृष्ण खाँण पनि रंगशाला पुगेका थिए।

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हेर्न अध्यक्ष ओली पुगे रंगशाला

काठमाण्डौै । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशाला जानु भएको छ । आइतबार बेलुकाको खेल हेर्न उहाँ दशरथ रंगशाला जानु भएको हो । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल अहिले दशरथ रंगशालामा जारी छ । यसअघि बिहीवार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १र१ गोलको बराबरी खेलेका […]

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौं, २० भदौ । आज नेपाली र भारतीय फुटबल टीमबीच दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । खेल दशरथ रंगशालामा साढे ५ बजेबाट सुरु हुनेछ । साफ च्याम्पियनसिप तयारीको लागि दुवै टिम मैत्रीपूर्ण खेल खेली रहेका छन् । नेपाल पनि विगत दुई महिना देखि साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । त्यही तयारीका स्वरुप नै भारतसंग मैत्रपूर्ण खेल […]

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

२० भदौ, काठमाडौं । नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोल गरेका थिए । अब दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ […]

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल भोली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतको राष्ट्रिय टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार साझ दशरथ रंगशालामा हुनेछ । साफ च्याम्पियनसिपको तयारीमा रहेका यी दुई टोलीबीचको बिहीबार भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो । आइतबारको खेल पनि बिहीबार जस्तै साँझ ५ः३० बजे सुरु हुनेछ । बिहीबार पहिलो हाफमा अन्जन विष्टको गोलबाट लिएको अग्रतालाई नेपालले […]

नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले अर्को महिना भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार दुई खेल हुने पक्का भएको जनाएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १७ र २० भदौमा हुनेछ । नेपाल र भारतले पछिल्लोपटक दशरथ रंगशालमा ६ वर्षअघि खेलेका थिए । विश्वकप छनोटअन्तर्गत […] The post नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.