मोरङ / मोरङ बिराटनगर-१७ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी धरान-९ का ३९ बर्षीय सुवास लामीछाने रहेका छन । उनलाई शनिवार विशेष सुराकका आधारमा स्पास्माे-प्राेक्सिभाेन-१६९ ट्याब्लेट, इनट्राभेट-१५ ट्याब्लेट, निट्जाकेयर-२० ट्याब्लेट र डाइलेक्स-डिसि-२० बोतल लागुऔषध सहित पक्रउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । उनि उपर...
The post प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ appeared first on Purbeli News.