लागुऔषध सहित ३ जना पक्राउ

मोरङ / मोरङका तिन छुट्टाछुट्टै स्थानहरुबाट आज दिउँसो लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे बिराटनगर-१६ बाट सुन्दरहरैचा नगरपालिका-११ का ३२ बर्षीय कुशल चौधरीलाई लुपिजेसिक-६ एम्पुल, एभिल-६ एम्पुल, डाईजेलाब-६ एम्पुल र फेनारगन-६ एम्पुल सहित पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय रानीबाट... The post लागुऔषध सहित ३ जना पक्राउ appeared first on Purbeli News.

सम्बन्धित सामग्री

उदयपुरमा लागुऔषध सहित ३ जना प्रक्राउ

काठमाडौं । उदयपुरमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । उदयपुरको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । शनिबार साँझ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको बेलका नगरपालिका–८ कोठुस्थित कोशी पुल नजिकै कोशी गाउँपालीका–५ श्रीपुरका २१ वर्षीय खैरुल वासरलाई लागु औषधसहित पक्राउ गरेको हो । वासरलाई […]

ब्राउनसुगरसहित झापामा ३ जना पक्राउ

११ भदौ, झापा । झापामा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका वडा नं.१० बस्ने वर्ष २६ को सुरेश धिमाल, उर्लाबारी नगरपालिकावडा नं.७ बस्ने वर्ष २७ को बिनोद लिम्बु र झापा गौरादह नगरपालिका वडा नं.४ बस्ने वर्ष २५ को सन्देश लिम्बु रहेका प्रहरीले जनाएको छ । उनीहरुको साथबाट […]

लागुऔषध सहित ३ जना पक्राउ

पर्सा । पर्सा प्रहरीले लागुऔषध चरेशसहित ३ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर मनहरा गाउपालिका–८ कि कबिता माया बल, कल्पना मोक्तान र रीता बिश्वकर्मा रहेका छन । जितपुरबाट मनवातर्फ जाँदै गरेको अटो चेकचाजको क्रममा उनीहरुको साथबाट १३ किलो ८ सय ग्राम चरेश बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका महिलामाथि लागू […]

विराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ

मोरङ। विराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका– १५ बाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका– ९ सिन्धुपाल्वोकका ३८ बर्षीय संदिप खडका, स्वयम्भु नगरपालिका– १५ काठमाण्डौका २३ बर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका– ५ रामेछापका ३४ बर्षीय कृष्ण बहादुर मगर रहेका छन्।

मोरङबाट लागुऔषध सहित ३ जना पक्राउ

मोरङ। मोरङबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन्। कानेपोखरी गाउँपालिका– ५ भौसाबारीबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका ५ का २२ वर्षीय प्रकाश ढकाल, २९ वर्षीय बिक्रान्त चौधरी र सोही स्थानका सुमन भुजेल रहेका छन्।

ललितपुरबाट लागुऔषध सहित ५ जना पक्राउ

ललितपुरबाट प्रहरीले लागु औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ स्थित नौधाराबाट जेठ २१ मा राज महर्जन र कृष्ण कुमार बिकलाई पक्राउ गरेको थियो । पछि थप ३ जना पक्राउ परेका हुन् ।  उनीहरुको बयानका बालकुमारी र ग्वार्को क्षेत्रबाट थप ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोवाटोका डिएसपी दिनेश घिमिरेले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा शक्तिलाल साहु, राजकुमार शाह र रुपेश बादिकार छन् ।इन्सपेक्टर हरी ओली नेतृत्वको टोलीले आरोपीहरुको साथबाट ५९ एम्पुल डाइजेल्य

लागुऔषध सहित ३ जना पक्राउ - Purbeli News

मोरङ / बुधबार दिउसो उदयपुरमा २ जना र मोरङ १ जना लागुऔषध सहित पक्राउ गरिएको छ । उदयपुर त्रियुगा ३ भुल्केका ३७ बर्षीय सहिद मियाँलाई नाइट्राजिपाम १५१ ट्याब्लेट, Spasmo-proxyvon ८० ट्याब्लेट, डाईलेक्स डिसी ६ बोतल, नोफिन १५ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन १२ एम्पुल सहित पक्राउ गरिएको छ भने उदयपुर बेलका -७ का ४० बर्षीय...

लागुऔषध सहित ३ जना पक्राउ

नवलपरासी । पूर्वी नवलपरासीमा प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । डण्डा चोरमारा बीच जंगलमा चेक जाँचको क्रममा ३ जनालाई लागु औषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका ...

लागुऔषधसहित ३ जना पक्राउ

काठमाडौं, पुस ९ –महानगरीय प्रभाग बलम्बुले चन्द्रागिरी नगरपालिका-१०, धौलागिरी सडकखण्डबाट लागुऔषध सहित जियालाल महतोलाई पक्राउ गरेको छ । उनको साथ...