पोखराबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा –३० गगनगौंडा पावर हाउसमा चेकजाँचका क्रममा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका –५ का रामसेवक लोधका ३७ वर्षिय छोरा हरिहर लोध रहेको प्रहरीले जनाएको छ ।पोखरामा ठूलो मात्रामा लागूऔषध भित्रिदै गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडांबाट खटिएको प्रहरी टोलीले उनीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका लोधको साथबाट डाईजाप