काठमाडौं । समकालीन ४५ निबन्धकारका आत्मपरक निबन्धहरूको संग्रह ‘समकालीन नेपाली निबन्ध’ पुस्तक सार्वजनिक भएको छ । शंकर लामिछाने प्रतिष्ठान तथा भुँडीपूराण प्रकाशनको संयुक्त आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा पुस्तक विमोचन भएको हो । विमोचनपछि बोल्दै डा. शान्तिमाया गिरी, सुधा शर्मा र प्रमोद प्रधानले पुस्तकमा संकलित निबन्धहरूको विविध पक्षमा चर्चा गरेका थिए । साथै उक्त कृतिका सम्पादक श्रीओम […]