भारत–अष्ट्रेलिया दोस्रो टेस्टः भारत ६ विकेटले विजयी, कोहलीले तोडे तेन्दुलकरको कीर्तिमान

भारत र अष्ट्रेलियाबीच जारी चार खेलेको टेस्ट सिरिजको दोस्रो खेल पनि घरेलु टोली भारतले जितेको छ। यसअघि नै पहिलो टेस्ट जितेको भारतले दोस्रो टेस्ट जितेसँगै सिरिजमा २–० को अग्रता बनाएको छ। तेस्रो दिन नै सिरिज जित्ने क्रममा भारतले अष्ट्रेलियालाई दोस्रो इनिङमा १ सय १३ रनमै अलआउट गर्‍यो। जवाफमा भारतले १ सय १५ रनको लक्ष्य ४ […]

सम्बन्धित सामग्री

एकदिवसीय विश्वकपः के भारत हार्दैन?

भारतले एकदिवसीय विश्वकपमा आफ्नो बलिङ र ब्याटिङको ‘कम्बिनेसन’ कायम राख्दा २० वर्षअघिको कीर्तिमान बराबरी गर्‍यो। अर्थात विश्वकपमा भारतले २० वर्षपछि लगातार ८ खेलमा जित निकाल्यो। भारतले उपाधि दाबेदार सबै टिमलाई हरायो। भारतले हराएन मात्र सबैसँग प्रभावशाली जित निकाल्यो। भारतले आफ्नो घरेलु मैदानमा गरेको प्रदर्शनपछि भन्न थालिएको छ कि के भारत यो विश्वकपमा हार्दैन? अब समूह […]

जन्मदिनमा कोहलीले गरे सचिनको कीर्तिमान बराबरी

काठमाडौँ – एकदिवसीय विश्वकपमा सेमिफाइनल पुगिसकेको भारत र दक्षिण अफ्रिकाबीचको खेलमा भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २७ रनको लक्ष्य दिएको छ। शीर्ष स्थान पुग्ने भिडन्तमा पहिले ब्याटिङ गरेको भारतका लागि विराट कोहलीले आफ्नो जन्मदिनमा शतक प्रहार गर्दै एकदिवसीय अन्तराष्ट्रियमा सचिन तेन्दुलकरको सर्वाधिक शतकको विश्व कीर्तिमान बराबरी गरेका छन्। सचिनले ४९ शतक […]

भारोत्तोलनमा सागरको नयाँ राष्ट्रिय कीर्तिमान

२० असोज, हान्झाउ । १९ औं एसियाली खेलकुदको भारोत्तोलनमा सागर भण्डारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । १०९ केजी तौल समूहमा उनले स्न्याचमा १३३ किलो, क्लिन एण्ड जर्कमा १७० किलो गरी कुलमा ३०३ किलो भारत उठाएर राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।उनले यसअघि आफ्नै नाममा रहेको तीनवटै कीर्तिमान सुधार गरेका हुन् । ३ हप्ताअघि साउदी अरबमा भएको […]

भारत क्रिकेटका तीनै फर्म्याटमा नम्बर वान

काठमाडाैँ – भारत क्रिकेटको तीनै फर्म्याटमा नम्बर एक बनेको छ। भारतीय टिमले दक्षिण अफ्रिकापछि तीनै फर्म्याटमा नम्बर एकको कीर्तिमान बनाएको हो। बुधबार जारी भएको वरियतामा भारत टेस्ट, एकदिवसीय र टी–२० मा नम्बर एक बनेको हो। भारतले टेस्टमा अस्ट्रेलियालाई पछि पार्‍याे । एकदिवसीय र टी–२० मा भने यसअघि नै एक नम्बरमा थियो। भारतले टेस्टमा नम्बर एक […]

भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० क्रिकेटमा बने पाँच विश्व कीर्तिमान

काठमाण्डाै - भारत र दक्षिण अफ्रिकाबीच दोस्रो टी–२० क्रिकेटमा पाँच वटा विश्व कीर्तिमान बनेका छन् । भारतले दोस्रो टी–२० मा दक्षिण अफ्रिकालाई १६ रनले पराजित गरी तीन खेलको शृङ्खला एक खेल अगावै जितेको छ । भारतले पहिलो पटक घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध टी–२० शृङ्खला जित्न सफल भएको हो । डेविड मिलर टी–२० मा पाँचौँ नम्बरमा ब्याटिङ गर्दै दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । मिलरले यसअघि पाँचौँ नम्बरमा ब्याटिङ गर्दै सन् २०१७ मा बङ्ग्लादेशसँग अविजित शतकीय पारी खेलेका थिए । त्यस्तै चौ...

रनको वर्षामा बने पाँच विश्व कीर्तिमान

एजेन्सी – भारत र दक्षिण अफ्रिकाबीच दोस्रो टि२० आई खेलमा पाँच विश्व कीर्तिमान बनेका छन् । भारतले दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई १६ रनले पराजित गर्दै तीन खेलको सिरिज एक खेल अगावै जितेको छ । भारतले पहिलो पटक घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध टि२० आई सिरिज जित्न सफल भएको हो । गुवाहाटीमा टस हारेर पहिला […]

भारत सरकारले हस्तक्षेप गरेर घटायो बिजुलीको मूल्य, नेपाललाई पनि फाइदा

बिजुलीको मूल्य निरन्तर उकालो लाग्दै दिनदिनै नयाँ कीर्तिमान बनाएपछि भारत सरकारले मूल्यमा हस्तक्षेप गरेको छ । भारतीय सरकारले रुस–युक्रेन युद्धबाट उत्पन्न ऊर्जा संकटलाई सम्बोधन गर्नेगरी बिजुलीको मूल्यमा हस्तक्षेप गरेको हो ।रुस र युक्रेनबीच युद्ध सुरू भएपछि भारतमा बिजुलीको मूल्य प्रतियुनिट २० भारूसम्म पुगेको छ । यससँगै भारतको केन्द्रीय विद्युत नियमन आयोगले मूल्य तोकेरै हस्तक्षेप गरेको हो । यससँगै भारतमा बिजुलीको अधिकतम मूल्य १२ भारू छ ।आयोगले कायम गरेको बिजुलीको मूल्य भारतमा आउँदो सोमबारदेखि ल

ऋषभ पन्तले बराबरी गरे धोनीको नचाहिने कीर्तिमान

शुक्रबारदेखि मोहालीमा सुरु भएको भारत र श्रीलंकाबीचको पहिलो टेस्टको सुरुवाती दिनमा ६ विकेटको क्षतिमा भारतले ३५७ रन बनायो । ऋषभ पन्त भारतका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी थिए। यद्यपि उनी शतक बनाउन भने चुके र ९७ बलमा मात्र ९६ रन बनाउँदै आउट भए । योसँगै उनले आफ्नो नाममा नचाहिने रेकर्ड बनाएका छन् ।पन्तले ९० देखि १०० रनको बीचमा टेस्ट क्रिकेटमा सर्वाधिक आउट हुने महेन्द्रसिंह धोनीको विश्व कीर्तिमान बराबरी गरेका हुन् । अब उनी धोनीसँगै सबैभन्दा धेरै ५ पटक शतक नजिक पुगेर चुक्ने विकेटकिपर-ब्याट्सम

भारत–पाकिस्तान भिडन्त : बन्न सक्छन् यी पाँच कीर्तिमान

भारत र पाकिस्तानबीच टी–२० विश्वकप क्रिकेटको समूह चरणको खेलमा आज प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा सुरु हुने यो खेललाई लिएर दुबै देशका जनता निकै आतुर देखिएका छन् । दुई देशबीचको खेलमा बन्नसक्ने केही सम्भावित रेकर्ड यस्ता छन् । कीर्तिमानमा बुमराहको नजर भारतीय फास्ट बलर जसप्रित बुमराहसामु पनि कीर्तिमान बनाउने अवसर छ । उनले ५० टी–२० खेलमा ५९ विकेट लिएका छन् । भारतका तर्फबाट टी २० मा सर्वाधिक विकेट लिनेको सूचीमा बुमराह दोस्रो नम्बरमा छन् । युजवेन्द्र चहलले

नेपालका लागि सर्वाधिक खेल खेल्नेमा किरणले बराबरी गरे विराजको कीर्तिमान

१७ भदौ, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु (चेम्जोङ)ले नेपालका लागि सर्वाधिक खेल खेल्ने विराज महर्जनको कीर्तिमान बराबरी गरेका छन् । बिहीबार भारत विरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो रोजाईमा खेल्दै किरणले विराजको नाममा रहेको ७३ खेलको कीर्तिमान बराबरी गरेका हुन् । किरण कप्तान र गोलकिपर दुई भूमिकामा छन् । विराज राष्ट्रिय […]