२० असोज, हान्झाउ । १९ औं एसियाली खेलकुदको भारोत्तोलनमा सागर भण्डारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । १०९ केजी तौल समूहमा उनले स्न्याचमा १३३ किलो, क्लिन एण्ड जर्कमा १७० किलो गरी कुलमा ३०३ किलो भारत उठाएर राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।उनले यसअघि आफ्नै नाममा रहेको तीनवटै कीर्तिमान सुधार गरेका हुन् । ३ हप्ताअघि साउदी अरबमा भएको […]