आर्थिक वर्ष २०७८–७९ ले विद्युतीय सवारीसाधनमा जडान भएका ब्याट्रीको क्षमताअनुसार कम र बढी कर, महसुल लाग्ने व्यवस्था गरेपछि विद्युतीय सवारीसाधनको आयात, बिक्री वितरण राम्रो भएको छ भने विश्व बजारमा ख्याति कमाएका र नेपालका लागि उपयुक्त विद्युतीय सवारीसाधनहरू– स...