साइबर सुरक्षामा डिजिटल साक्षरता

‘यो पुस्तक त हामी सबैले पढनु पर्ने रहेछ’ सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशले तयार गराई प्रकाशित गरेको साइबर सुरक्षा अवधारणा र अभ्यास पुस्तक र डिजिटल साक्षरता पुस्तक साउन ४ गते प्राप्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्रीसमक्ष भन्नुभयो “तपाईहरूले पनि पढ्नुहोला । मलाई त काम लाग्ने पुस्तक लाग्यो ।” सूचना प्रविधिको विकास, विस्तारसँग आएका अवसरलाई ग्रहण गर्न र चुनौतीको सामना गर्न डिजिटल साक्षरता आवश्यक हुन्छ भन्ने ठानेर प्रकाशित गरिएका ती पुस्तकप्रति प्रधानमन्त्री प्रचण्डको मोहका पछाडि सूचना प्रविधिका बारेमा उहाँ थप जान्न इच्छुक हुनुहुन्छ र केही काम गरेर देखाउन चाहनुहुन्छ भन्ने बुझिन्थ्यो ।

सम्बन्धित सामग्री

सामाजिक सञ्जाललाई पनि नियमन र कर !

सरकारले सामाजिक सञ्जाल (फेसबुक, टिकटक, ट्वीटर, युट्युब आदि) लाई पनि कानुन र करको दायरामा ल्याउने भएको छ । सूचना प्रविधिको सुरक्षित प्रयोगका लागि साइबर सुरक्षा प्रणाली लागू गर्दै डिजिटल साक्षरता कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाउने योजना बनाएको सरकारले सामाजिक सञ्जालहरूलाई पनि कानुन र करको दायरामा ल्याउने भएको हो ।

सामाजिक सञ्जाललाई पनि नियमन र कर !

सरकारले सामाजिक सञ्जाल (फेसबुक, टिकटक, ट्वीटर, युट्युब आदि) लाई पनि कानुन र करको दायरामा ल्याउने भएको छ । सूचना प्रविधिको सुरक्षित प्रयोगका लागि साइबर सुरक्षा प्रणाली लागू गर्दै डिजिटल साक्षरता कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाउने योजना बनाएको सरकारले सामाजिक सञ्जालहरूलाई पनि कानुन र करको दायरामा ल्याउने भएको हो ।

नेपालले आफ्नै सेटलाइट स्थापना गर्ने

काठमाडौं । सरकारले आफ्नै सेटलाइट स्थापना गर्ने प्रक्रिया अगाडि बढाउने जनाएको छ ।  आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसद्को दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष नेपालको आफ्नै सेटलाइट स्थापना गर्ने प्रक्रिया अगाडि बढाइने बताइन् ।  यस्तै साइबर सुरक्षा प्रणाली लागू गर्दै डिजिटल साक्षरता प्रणालीलाई अभियानको रूपमा...

सरकारले डिजिटल साक्षरता अभियान सञ्चालन गर्ने

सरकारले डिजिटल साक्षरता अभियान सञ्चालन गर्ने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।   सूचना प्रविधिको सुरक्षित प्रयोगका लागि साइबर सुरक्षा प्रणाली लागु गर्दै डिजिटल साक्षरता कार्यक्रमलाई अभियानको रूपमा अगाडि बढाइने उनले बताइन्...