काठमाडौं । सरकारले आफ्नै सेटलाइट स्थापना गर्ने प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसद्को दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष नेपालको आफ्नै सेटलाइट स्थापना गर्ने प्रक्रिया अगाडि बढाइने बताइन् ।
यस्तै साइबर सुरक्षा प्रणाली लागू गर्दै डिजिटल साक्षरता प्रणालीलाई अभियानको रूपमा...