धनुषा–४ ‘ख’ बाट एमालेका हरिनारायण महतो निर्वाचित

काठमाडौं, १३ मंसिर । धनुषा निर्वाचन क्षेत्र नम्बर–४ ‘ख’बाट नेकपा (एमाले)का हरिनारायण महतो निर्वाचित भएका छन् । उनी नेकपा (एकीकृत समाजवादी)का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी भएका हुन् । वि.सं. २०६४ देखिका सबै निर्वाचन जित्दै आएका शत्रुधन यसपटक भने पराजित भए । हरिनारायणले १७ हजार ३०२ मत प्राप्त गर्दा शत्रुधनले १५ हजार […]

सम्बन्धित सामग्री

मधेस प्रदेश : एमाले संसदीय दलको प्रमुख सचेतकमा हरिनारायण महतो नियुक्त

मधेश प्रदेशमा नेकपा एमालेको संसदीय दलको प्रमुख सचेकमा हरिनरायण महतो नियुक्त भएका छन्।उनलाई संसदीय दलको नेता सरोजकुमार यादवले नियुक्त गरेका हुन्।...

मधेस प्रदेश एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

दलको नेताका लागि एमाले केन्द्रीय सदस्यसमेत रहेका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदादेवी थापालगायत दाबेदार थिए।...

धनुषा ४ (ख) मा एमालेका हरिनारायण महतो विजयी

काठमाडौँ। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (ख)मा नेकपा एमालेका हरिनारायण महतो विजयी भएका छन्। नेकपा एकीकृत समाजवादीका शत्रुधन महतोलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा हरिनारायण विजयी भएका हुन्। विसं २०६४ देखिका सबै चुनाव जित्दै आउनुभएका शत्रुधन यस पटक भने पराजित भए।

धनुषा ४ (२) मा एमालेका हरिनारायण महतो विजयी

धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ४ (२) मा नेकपा (एमाले)का हरिनारायण महतो विजयी भएका छन् । नेकपा (समाजवादी)का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी भएका हुन् ।

धनुषा ४ (२) मा एमालेका हरिनारायण महतो विजयी

धनुषा-धनुषा निर्वाचन क्षेत्र नं ४ (२) मा नेकपा (एमाले)का हरिनारायण महतो विजयी भएका छन् । नेकपा (समाजवादी)का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी भएका हुन् । विसं २०६४ देखिका सबै निर्वाचन जित्दै आएका शत्रुधन यसपटक भने पराजित भए ।     हरिनारायणले १७ हजार तीन सय दुई मत प्रा...

धनुषा ४ (ख) मा एमालेका हरिनारायण महतो विजयी

काठमाण्डाै – धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा नेकपा एमालेका हरिनारायण महतो विजयी हुनुभएको छ ।  नेकपा (एकीकृत समाजवादी) का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा हरिनारायण विजयी हुनुभएको हो । विसं २०६४ देखिका सबै चुनाव जित्दै आउनुभएका शत्रुधन यस पटक भने पराजित हुनुभएको छ ।  हरिनारायणले १७ हजार तीन सय दुई मत प्राप्त गर्दा शत्रुधनले १५ हजार नौ सय छ मत प्राप्त गर्नुभयो । मतगणनाको सुरुदेखि नै अग्रता बनाउनुभएका  हरिनारायण एक हजार तीन सय ४२ मतान्तरले विजयी हुनुभएको हो ।

मिथिला नगरपालिकाको मेयरमा पुनः हरिनारायण महतो उम्मेदवार

एमालेले धनुषाको मिथिला नगरपालिकामा उम्मेदवारको नाम टुंगो लगाएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि हरिनारायण महतोलाई नै मेयरको उम्मेदवार बनाउने निर्णय भएको हो । आइतबार एमाले मिथिला नगर कमिटी बैठकबाट वर्तमान मेयर रहेका महतोलाई पुनः मेयर पदका लागि दोहोर्याउने निर्णय सर्वसम्मतरुपमा गरिएको हो । यसअघि महतोसहित रामकुमार महतो, राजाराम महतो र लिलादेवी शर्माको नाम जिल्ला कमिटीलाई सिफारिस भएकामा अन्य तीनैजना मेयर पदका आकांक्षीले हरिनाराणलाई नै समर्थन गरेका हुन् । ०७४ को

मिथिलाका मेयरविरुद्ध सडक अवरुद्ध गरी विरोध प्रदर्शन

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिकाको आठौं नगरसभाको क्रममा स्थानीयबासीले विरोध प्रदर्शन गर्दा स्थिति तनावपूर्ण बनेको छ।नगरसभा सुरु भएपछि स्थानीयबासी आफ्ना माग सम्बोधन गराउन सयौंको संख्यामा प्लेकार्ड ब्यानरसहित नाराबाजी गर्दै कार्यक्रम स्थल पुगेका थिए।नगरसभाबाटै माग सम्बोधन हुनुपर्ने भन्दै स्थानीय चर्को नाराबाजी गर्दै सभास्थल घेराउ गरेपछि मेयर हरिनारायण महतो आक्राेसित बन्दा माहोल अशान्त बनेको हो।मेयरको व्यवहारले आक्रोशित स्थानीयले नगरसभाको लागि बनाइएको प्रवेशद्वार, टेन्ट तोडफोड गर्दै केहीबे

लोपोन्मुख बज्जिका भाषामा प्रकाशित बज्ज त्रैमासिकको लोकार्पण

सर्लाहीको हरिपूर्वा नगरपालिकामा बज्जिका समृद्वि समाज नेपालको आयोजनामा बज्जी साहित्यिक त्रैमासिक पत्रिकाको लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । हरिपूर्वा नगरपालिका–३ मा आधारभूत विद्यालय धनकौलको प्रधानाध्यापक हरिनारायण महतो कुशवाहाको अध्यक्षता र बज्जिका भाषाको संरक्षण र सम्र्बद्वनमा क्रियाशील अभियन्ता रौतहटको गरुडा निवासी संजय साह मित्रको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।प्रदेश २ बाट […]