लोपोन्मुख बज्जिका भाषामा प्रकाशित बज्ज त्रैमासिकको लोकार्पण

सर्लाहीको हरिपूर्वा नगरपालिकामा बज्जिका समृद्वि समाज नेपालको आयोजनामा बज्जी साहित्यिक त्रैमासिक पत्रिकाको लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । हरिपूर्वा नगरपालिका–३ मा आधारभूत विद्यालय धनकौलको प्रधानाध्यापक हरिनारायण महतो कुशवाहाको अध्यक्षता र बज्जिका भाषाको संरक्षण र सम्र्बद्वनमा क्रियाशील अभियन्ता रौतहटको गरुडा निवासी संजय साह मित्रको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।प्रदेश २ बाट […]